मेरो दिलमा तिमि छौ…………….

गोबिन्द राज ओझा (राजन) २०७९ असार १४ गते १०:०८ मा प्रकाशित

  

मेरो दिलमा तिमि छौ छोडि जानु कसरि

एक शब्द त बोल  ए मेरि दिलकि रानि

 

यो मेरो मनले हो तिमिलाई रोजेको

ठाउँ पनि यहि हो हामिले भेटने गरेको

म सक्दिन आज मेरि मायालुलाई छोडि हिडन

म सक्तिन आज एक्लो भएर बस्न

 

मेरा यि नयनले हेर्दा दृष्य उहि छ

जहाँ गए पनि मेरो गाउँ त्यहि छ

सक्दिन आज मैले तिम्रो चित दुखाउन

सक्दिन आज मैले तिमिलाई रोक्न

 

-गोबिन्द राज ओझा (राजन)

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

प्रतिक्रिया