के पल शाहलाई भेट्न बिराज भट्ट,रबी लामिछाने र बालेन साह गएका हुन ? गोप्य सुचना ल्याए पुन्यले (भिडियो सहित)

इनेप्लिज २०७९ असार ९ गते ९:५० मा प्रकाशित

नाबालिग किशोरीलाई करणी गरेको आरोपमा पक्राउ परेका कलाकार पल शाह अहिले दमौलीस्थित जिल्ला प्रहरी कार्यालय तनहुँको न्यायिक हिरासतमा छन्। फरार भएको चार दिनपछि आफैं प्रहरी सम्पर्कमा पुगेका शाहलाई आइतबार दिउँसो तीन बजेदेखि अदालतबाट सात दिनको म्याद थपेर हिरासतमा राखिएको छ।

हिरासतमा रहेको आज बुधबार चौथो दिन। बाहिर धेरैको अनुमान छ– स्टार कलाकारको छवि बनाइसकेका पललाई हिरासतभित्र पक्कै फरक व्यवहार गरिएको छ। धेरैलाई लागेको छ, हिरासतभित्र उनलाई अरु थुनुवाभन्दा अलग्गै राखेर अनुसन्धान गरिएको होला।

के साँच्चै तनहुँ प्रहरीले पललाई बाहिर गसिप चलेझैं फरक ‘ट्रीट’ गरिरहेको छ त?

प्रतिक्रिया