बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ ले को दफा ९ को उपदफा १ मा बैंक तथा वित्तीय संस्थाले आफ्नो कूल जारी पुँजिको कम्तीमा ३० प्रतिशत शेयर सर्ब साधारणलाई बिक्री वितरण गर्न छुट्याउनु पर्नेछ भनेर स्पष्ट ब्यबस्था गरीएको छ। उपदफा २ अनुसार सर्ब साधारणलाई बिक्री वितरण तोकिएको समय भित्र बितरण गर्नु पर्ने छ। ऊपदफा ४ बैकका संस्थापकहरुले चाहेमा बैकको ४९ प्रतिशत सम्म शेयर सर्ब साधारणलाई बेचन सकिने छ। उपदफा ५ मा अनुसार पनि तोके अनुसार सर्ब साधारणलाई बिक्री वितरण गर्ने भनिएको छ।
यस्तै गरि सार्बजनिक बिमा तथा जल बिधुत कम्पनिहरुको शेयर सर्ब साधारणलाई बिक्री वितरण तोकिएको छ। नेपाल बिधुत प्राधिकरणले तिन करोड नेपालीलाई १०-१० शेयर पुग्ने गरि ३० करोड शेयर सर्ब साधारणलाई बिक्री वितरण गर्दैछ।
सर्ब साधारण भनेको डिम्याट खोलेका ३७ लाख मात्र हुन ? शहरमा बस्ने, पढे लेखेका, चाकिरिवाज, नेता कायर्कर्ता, कर्मचारि, टेलिफोन नेट हुने तथा बिदेशबाट डलर खर्च गरेको पेट्रोल दुरपयोग गर्ने। सर्ब साधारणलाई नेपाली भनेको हिमाल, पहाड, मधेश, सुस्ता क्षेत्र साथै चुच्चे नक्शा भएको लिम्पियाधुरा रहने, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाऊंपालिका बासिन्दा, महिला पुरुष तेश्रो लिङग, झुकि, महल, डेरामा बस्ने, देश बिदेशमा बस्ने तीन करोड नेपाली समेत हुन।
रु ४ हजार खर्च गरेर रु ३०-४० हजार हुन्छ भने पछि कस्ले शेयरमा लगानी गर्दैन। अहिले नेपाल बिधुत प्राधिकरणको तीन करोड नेपालीलाई १०-१० भाग पुग्ने शेयर १० कित्ताको लागि रु.१ हजार खर्च गरेर रु.१०-२० हजार हुने कुरा पनि छ। २ करोड ५० हजार नेपालीको शेयरमा लगानी गर्ने ईच्छा नहुने सम्पन्न परिवार २-४ हजार मात्र होलान।
शेयरमा लगानी गर्ने बाताबरण गर्ने, शेयर शिक्षा दिने, शेयर कारोबारको नियन्त्रण गर्ने जिम्मेवार तीन तहका सरकार नै हो। दिन दिनै घर दैलोमा पुग्ने सरकार स्थानिय सरकार हो सो नै बढि जिम्म्मेवार हुनु पर्छ। स्थानिय सरकारले पहल
आईपिओ शेयरमा कुन जिल्ला कति ठगिए?
सिडिएस एण्ड किलिएरिग्ङले २०७८ आषाढमा कुन जिल्लामा कतिको डिम्याट छ भनेर बिबरण ऊपलब्ध गराएको छ । २०७८ आषाढको डिम्याट हुने ३७ लाख थिए सो २०७८ चैत्र तिर ५० लाख पुगेको छ।
सबै भन्दा बढि जन्ता भएको काठमाण्डौ जिल्ला हो ।२०६८ को तथ्यांक अनुसार काठमाण्डौ जिल्लामा १६ लाख २२ हजार ९० जनसंख्या रहेको थियो। २०७८ आषाढमा डिम्याट हुने ५ लाख ५६ हजार १६ थिए। यो अंक अरु जिल्लाको तुलनामा निकै बढि छ । तर शेयर न हुने दोब्बर १० लाख ६६ हजार ७४ जन्ता रहेका छन। प्रतिशतमा भन्ने हो भने ६५।७२५ संग शेयर डिम्याट मेरो शेयर खाता, बैक खाता छैन। तिनिहरुले आर्थिक बर्ष २०७७्७८ सम्ममा प्रति ब्यकति रु ४४ हजार दरले रु।४६ अर्ब ९१ काठमाण्डौ जिल्लावासीहरु ठगिएका छन लुटिएका छन। राष्ट्रको राजधानी रहेको जिल्ला बत्तिको मुनि अध्यारो भने जस्तै आर्थिक बर्ष २०७९्८० नेबिप्राले जारि गर्ने शेयर मा रु २० हजारका दरले रु २० अर्ब २६ करोड नियति लुटिइदै छन्। काठमाण्डौ जिल्ला पछि क्रमश मोरङ, कैलाली रुपन्देहि,झापा अनि सर्लाही बढि जनसंख्या भएका जिल्ला हुन। शेयर नहुने प्रतिशत क्रमश ८४.३३%, ९२.७६%, ८८.८२%, ८२.६५% र ९३.७९% छन।
कुन जिल्लामा कतिसंग डिम्याट छ छैन? कति ठगिएका छन? सरकारले कति शेयर दिनु पर्छ स्थानिय सरकारले कति शेयर अनुदान बिनियोजन गर्ने बिबरण संलगन गरिएको छ।
शेयर आन्दोलनमा जन्ताले गर्नु पर्ने भूमिकाहरु
माननियलाई फोन गर्नुस हामीले आईपिओ शेयर कहिले पाउने? रु.३०,३० हजार शेयर दिएर मात्र भोट माग्न आउनु होश! ने.बि.प्रा. १०,१० शेयर पाऊने बाताबरण गराई दिनुश ! दुबै संघिय सांसद र प्रदेश सांसदहरुलाई यंहि हप्ता भरमा आफ्नो माननिय ज्युलाइ फोन गर्नुस ! सांसदहरुले सरकारमा कुरा पुर्याऊने छन।
स्थानीय सरकार पनि जिम्मेवार छन आफनो मेयर, उप मेयर, कार्यकारि निर्देशक र वडा अधक्ष्यलाई पनि फोन गर्नुस हामीले आईपिओ शेयर कहिले पाउने?
आईपिओ शेयरमा कुन जिल्लामा कति कति ठगिएex (2)
प्रतिक्रिया