देवेन्द्र सञ्ज्याल , अछाम
विगत केही वर्ष देखी रोगले ग्रसित बैतडीकी हिरा बोहेरालाई सुर्य श्रेष्ठ ग्रुपका संस्थापक सुर्य श्रेष्ठले सहयोग स्वरुप एक वर्ष सम्म मासीक तिन हजार सहयोग प्रदान गर्ने भएका छन।
स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा विभिन्न सेवाका कार्य गरिरहेको ग्रुपले यस अघि पनी विभिन्न दुखि, पिडित, असहायलाई सहयोग गरेको र आगामी दिनमा पनी जारी राख्ने बताईएको छ।
यसै गरी कमलबजार मुली अछामका राम बहादुर विष्टकी २ वर्षिय छोरीको उपचारमा समेत सुर्य श्रेष्ठ तथा एमी कर्मचार्याले ५/५ हजार नगद सहयोग गर्नु भएको छ।
प्रतिक्रिया