प्रधानसेनापति रुक्मांगद कटवाल ज्यु लाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । प्रधानसेनापतिको स्वास्थ्य लाभको लागि सबैले आ-आफ्नो ठाउँबाट प्रार्थना गरौं ।
मुलुकको प्रधानसेनापति रुक्मांगद कटवाल ज्यु मृगौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना हुनु हुन्छ । प्रधानसेनापतिको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुको सट्टामा अस्पतालमा भर्ना भएको प्रधानसेनापति को विरोधमा कतिपयले कमेन्टमा जथाभावी अपशब्द लेखेको देखें । तरिका ठिक भएन आचरण सुधारौं । सेनाहरुको कारण नै मुलुकको स्वाधीनता आजसम्म बचेको छ । नत्र नेपालीहरु आजसम्म गुलाम बनी सक्थे । एकपटक नेपालीहरु गुलाम नबने सम्म नेपालीहरुलाई आफ्नो औकात थाहा हुने छैन स्पष्ट भयो । नेपालीहरुलाई बिदेशी सेनाहरुको लात र बुट खान्छ्न अनी नेपालीहरुलाई आफ्नो सही औकात थाहा हुन्छ । हिन्दीमा उखान छ । `लातों के भुत बातों से नहीं मानते´ त्यस्तै नेपालीहरुलाई आवश्यक भइसकेको छ । एकपटक फेरि आजसम्म नेपाली सेनाहरुको कारण नै मुलुकको स्वाधीनता बचेको छ ।
स्वतन्त्र नेपाली नागरिक: । मोबाइल नम्बर ९८४८०५५५७७६ ।
प्रतिक्रिया