अब सुरक्षाकर्मीहरुले आन्दोलन गर्नुपर्ने समय आएको छ ।

राकेश कुमार शर्मा २०७९ जेठ ३० गते ९:४६ मा प्रकाशित

अब नेपाली सेनाहरु, जनपद प्रहरीहरु र सशस्त्र प्रहरीहरुले प्रधानमन्त्री, मन्त्रीहरु, ८८४ जना सांसदहरू र नेताहरूको विरोधमा आन्दोलन गर्नुपर्ने समय आएको छ । सरकार र सांसदहरूको विरोधमा सुरक्षाकर्मीहरुले बन्दुक उठाउनुपर्ने अवस्था छ । सुरक्षाकर्मीहरुको संगठन चुप बसेर हुँदैन ।

नेपाली सेनाहरु, जनपद प्रहरीहरू र सशस्त्र प्रहरीहरुले प्रधानमन्त्री, मन्त्रीहरु, ८८४ जना सांसदहरू र नेताहरूको सुरक्षा गर्ने किन ? सुरक्षाकर्मीहरुको कारण नै प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र नेताहरू जोगिएका छन । माओवादी हरुले द्वन्द्वकालमा नेपाली सेनाहरु, जनपद प्रहरी र सशस्त्र प्रहरीहरुलाई ताकि ताकि पटकपटक निशाना बनाई हत्या गरेको थियो । नेताहरूको कारण नै टिकापुरमा पनि एस एस पी लक्ष्मण न्यौपानेको हत्या भएको थियोे । एकाएक सुरक्षाकर्मीहरुको हत्या गर्ने काम भएको छ । प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र नेताहरूको कारण सुरक्षाकर्मीहरु पेलानमा पर्ने गरेका छन ।

प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र नेताहरूबाट प्रधानसेनापति रुक्मांगद कटवाल माथि प्रहार गर्ने काम भयो, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा माथि महाअभियोग लगाउने काम भयो तर महाअभियोग प्रमाणित गर्न सकेका छैनन । प्रधानन्यायाधीश सुशीला कार्की जस्तैः प्रधानन्यायाधीशको चोलेन्द्र शमशेर जबरा कार्यकाल सकिनु भन्दा १५, २० दिन पहिले महाअभियोग प्रस्ताव माथी छलफल चलाई निर्णय गर्ने छन । यसप्रकार प्रधानन्यायाधीश चोलेन्द्र माथी अन्याय भएको छ । मुलुकमा प्रधानन्यायाधीश चोलेन्द्र माथी भएको ठुलो जालझेल र षडयन्त्र कसले बुझ्ने ?

प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र नेताहरूबाट गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने काम भयो । प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र नेताहरूबाट मुलुकमा भइरहेको जालझेल र षडयन्त्र लगायतका गतिविधिलाई बुझ्ने कसले ?

प्रधानसेनापति, अख्तियार प्रमुख, प्रधानन्यायाधीश र गभर्नरले प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र नेताहरूको अनुकुलको नाजायज र गलत काम गरेनन भने बर्खास्त, महाअभियोग, निलम्बन र कार्वाही किन ?

आन्दोलन गर्ने जनताहरुले नै हुन तर आन्दोलनको क्रममा सुरक्षाकर्मीहरुले गोलि चलाउँदा सुरक्षाकर्मीहरु मात्र दोषी किन ? सांसदहरू चुन्ने र आन्दोलन गर्ने जनताहरु दोषी होइनन र ? मुलुकको सुरक्षाको जिम्मा लिएको सुरक्षाकर्मीहरुलाई नै प्रधानमन्त्री, मन्त्रीहरु, ८८४ जना सांसदहरू र नेताहरूले बेवास्ता गरि निलम्बन गर्ने काम भइ रहेको छ । सुरक्षाकर्मीहरुको संगठनमा आँच आउने काम गरिरहेका छन ।

के सुरक्षाकर्मीहरु जनताहरु बाट हर हमेशा ढुंगामुढा, भाला, खुकुरी र हातहतियारहरु बाट प्रहार भइ मरि नै रहनुपर्ने हो र ? जनताहरु आन्दोलनमा मर्ने बित्तिकै सहिद घोषणा गरिने र शालिक राखिनुपर्ने तर सुरक्षाकर्मीहरु सहिद हुँदा सहिद घोषणा गर्न पनि नपर्ने शालिक पनि राख्नुनपर्ने कस्तो विडम्बना हो ? के सुरक्षाकर्मीहरु यस देशका नागरिकहरु होइनन र ? सुरक्षाकर्मीहरु गल्तीको भागीदार मात्र किन ? सुरक्षाकर्मीहरुको गल्ती मात्र देखिन्छ । सुरक्षाकर्मीहरुको प्रशंसा हुँदैन किन ? यसकारण अब नेपाली सेनाहरु, जनपद प्रहरीहरु र सशस्त्र प्रहरीहरुले प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र नेताहरूको विरोधमा आन्दोलन गर्नुपर्ने समय आएको छ । सरकार र सांसदहरूको विरोधमा सुरक्षाकर्मी हरुले बन्दुक उठाउनुपर्ने अवस्था छ । सुरक्षाकर्मीहरुको संगठन चुप बसेर हुँदैन ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६ ।

 

प्रतिक्रिया