युक्रेन युद्धमा दोस्रो बेलायती मारिए

इनेप्लिज २०७९ जेठ २९ गते १९:०५ मा प्रकाशित

एक बेलायती पूर्व सैनिकलाई युक्रेनमा गोली हानी हत्या गरिएको उनको परिवारले जनाएका छन् ।

जोर्डन ग्याटली दोस्रो बेलायती हुन् जसलाई युक्रेनी सेनासँगै रुसी सेनाको विरुद्धमा लडाईमा मारिएको जानकारी दिईएको छ।

ग्याटलीका बुबा डीनले आफ्नो छोरालाई युक्रेनको पूर्वी शहर सेभेरोडोनेत्स्कमा मारिएको बताए ।

उनका पिताले आफ्नो ज्यान उनलाई ‘नायक ’ भनेर गर्व गर्दै वर्णन गरेका छन भनि एलजजिरा अमेरिकाले समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया