मुलुकलाई निकास दिन राजनीतिक दलका नेताहरू, ६०१ जना सभासद र ८८४ जना सांसद असक्षम, अयोग्य र असफल ।

राकेश कुमार शर्मा २०७९ जेठ २५ गते ११:२१ मा प्रकाशित

मुलुकलाई निकास दिन शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला, गगन थापा, विश्व प्रकाश शर्मा, प्रकाशमान सिंह, पुष्पकमल दाहाल, जनार्दन शर्मा, अग्नि सापकोटा, के.पी. शर्मा ओली, सुभाष नेम्वाङ, विष्णु पौडेल, गोकुल बाँस्कोटा, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई लगायतका राजनीतिक दलका नेताहरु, ६०१ जना सभासद र ८८४ जना सांसद असक्षम, अयोग्य र असफल । हिन्दीमा कहावत छ चोर चोर मौसरे भाई सबै मिली गणतन्त्रको नाममा राज्यकोष ढुकुटी दुरुपयोग गरि रहेका छन । यसकारण मुलुकमा राजसंस्था र सैनिक शासन मध्ये एउटा शक्ति तत्काल आगमन हुँदैछ । खुशीको खबरको साथै स्वागत छ । स्वागत छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६ ।

प्रतिक्रिया