रुसले डोनबास क्षेत्रमा सेनापति गुमायो
इनेप्लिज
२०७९ जेठ २३ गते १६:५५ मा प्रकाशित

रुसले डोनबासमा अर्को सेनापति गुमाएको समाचार सिएनएनले लेखेको छ।
डोनबासमा एक रूसी जनरल( सेनाध्यक्ष) मृत्यु भएको रूसी सरकारी दूरदर्शनले आइतवार जानकारी गराएको छ ।
रुसी राज्य सॅचार माध्यम तथा युक्रेनी सशस्त्र बलले रोमन कुतुजोभ मारिएको जनाएका छन ।
प्रतिक्रिया