ओक्लोहोमा शहरमा कबड्डी चलचित्र प्रदर्शन

इनेप्लिज २०७९ जेठ २३ गते १०:४९ मा प्रकाशित

जुन ५ ,ओक्लोहोमा शहरमा रकिन म्युजीक,ओक्लोहोमा इन्टरटेनमेन्ट ग्रुप,प्रतिक कर्ण को आयोजनामा कबड्डी चलचित्र प्रदर्शन भएको छ ।दर्शकहरुले  पुरै हल भरिएको
मनोज पन्थीले इनेप्लिजलाई बताए भने फिल्म राम्रो रहेको प्रतिक्रिया दर्शकहरुले दिएका थिए ।कबड्डी अमेरिकामा उच्च माग भएको नेपाली चलचित्र हो ।रामबाबु गुरुङको निर्देशनमा बनेको यो चलचित्रमा दया ह्याङ राई, सौगात मल्ल, बुद्धी तामाङ ‘हैट’, विनय बराल लगायतका कलाकारको अभिनय रहेको छ ।

तस्बिर :मनोज पन्थी

 

 

प्रतिक्रिया