२०३५ सालतिर एउटा गरिब केटा र एउटी धनी केटिको प्रेम थियो र केटा हामी भन्दा ठुलो उमेरको भएपनि उस्को सम्पूर्ण कथा मन खोलेर हामीलाइ सुनाउदा हामी उत्सुकताका साथ सुन्दथ्यौ।एकदिन अचानक उ मारियो ।
पन्चायती राजमां केस डिसमिस गरि लुकाइयो।संसार कथालाई बेस बनाएर यो गित लेखिएको हो।एक पल्ट सबै नेपालीहरुले हेरिदिनु हुन अनुरोध छ।
प्रतिक्रिया