ब्राजिलको रियो दि जेनेरियो बिमानस्थलमा अनधिकृत प्रवेश (ह्याकर)को कारण यात्रीलाई बिज्ञापनको सट्टा अश्लिल चलचित्र प्रदर्शन गरिएको छ ।
ब्राजिलको बिमानस्थल नियोग इन्फ्रारोले शुक्रबार रियो दि जेनेरियोको बिमानस्थलको बिधुतिय प्रणाली अनधिकृत प्रवेश भएको संघीय प्रहरीलाई सूचित गरेको छ।
विज्ञापन र उडान जानकारीको सट्टा, यात्रुहरूलाई अश्लील चलचित्रहरू देखाइयो ,बिज्ञप्तीमा भनिएको छ ।
अश्लिल चलचित्र प्रदशर्न भए पछि त्यहा यात्रीहरु लाज मानेका र आफ्ना बच्चाहरूबाट लुकाएका वा केवल स्तब्ध भएको देखाएको एविसिन्यूजले समाचार लेखेको छ ।
इन्फ्रारोले अनधिकृत प्रवेश( ह्याक )गरिएका काच पर्दा( स्क्रिन)हरु हटाईएको जनाएको छ ।
प्रतिक्रिया