लोकगायक नविन पौडेलले नचाएका दर्शक

इनेप्लिज २०७९ जेठ १४ गते १३:०१ मा प्रकाशित

काठमाडौँ । चर्चित लोकगायक नविन पौडेलले राजधानीबासी नचाएका छन् । शुक्रबार साँझ स्काई दरबार क्याफेमा आयोजित एक सांगीतिक कार्यक्रममा
उनले आफ्ना चर्चित गीत संगीतबाट दर्शक नचाएका हुन् ।

सिंहदरबार मुलगेट अगाडि (बग्गिखाना ट्रायल दिने स्थान) मा शुक्रबारसाँझबाट संचालनमा आएको ।।।स्काई दरबार क्याफे’ उद्घाटनमा गायक पौडेलले ।।।मन परेरै हो’, ।।।लेउ खुकुरी लेउ’, ।।। के सम्झनु छ र जान्न मत त्यो घर’, ।।।फुलेको तोरीलाई’ लगायत गीत प्रस्तुत गर्दा दशक झुमेर नाचेका थिए ।

करिब डेढ घन्टा चलेको कार्यक्रममा हास्यकलाकार एबं जादुगर राजेन्द्र गिरी ।।।गुन्द्रुके’ ले कमेडी तथा जादुका बिभिन्न प्रस्तुति मार्फत दर्शक हसाए ।अभिनेता आमेस भण्डारी, अभिनेत्री खुस्बु खड्का, गायिका एन्जिला रेग्मी, डा. घनश्याम खतिवडा, अभिनेता कृष्ण मल्ल, रविन्द्र खड्का लगायतको कार्यक्रमका सहभागीतारहेको थियो ।

’।।।स्काई दरबार क्याफे’ सुभाष खड्काले संचालनमा ल्याएका हन् । प्रति परिकार एकसय रुपैया दिने सुबिधा सहित क्याफे संचालनमा आएको हो ।
।।।क्याफेमा एक सय परिकारका आइटम छन् । ति सबै सयरुपैयाका दरले खान पाइने संचालनक खड्काले बताए।

।।।आफुले नाफाका लागि भन्दा पनि सेवाका लागि क्याफे संचालनमा ल्याएको उनले जानकारी दिने ।

क्याफेसँगै तीनहजार क्षमताको स्काई दरबार ब्याब्केट समेत रहेको छ । जुन खड्काले केही अगाडि संचालनमाल्याएका हुन् । खड्काले स्काईको नाममा बिभिन्न
स्थानमा क्याफे तथा ब्याब्केट समेत ल्याइसकेका छन् । गायक पौडेलको नयाँ गीत ।।।मनरेरै हो मनपरेरैहो’ शनिबारसार्वजनिक भएको छ

प्रतिक्रिया