रुसी रक्षामन्त्रीले एजोभस्टल कारखानामा करिब २ हजार युक्रेनी सैनिकले आत्मसमर्पण गरेको बताएका छन् ।
रुसी रक्षामन्त्री सर्गेई शोइगुले मेरिउपोल स्थित एजोभस्टाल कारखानामा करिब २ हजार युक्रेनी सैनिकले आत्मसमर्पण गरेको बताएका छन् ।
रूसी सॅचार माध्यममा शुक्रबार गरेको टिप्पणीमा, शोइगुले भने: “एजोभस्टल कारखानामा अवरुद्ध जारी छ … राष्ट्रवादीहरू सक्रिय रूपमा आत्मसमर्पण गरिरहेका छन्। यस समयमा १९०८ मानिसहरुले आफ्नो हतियार राखेका छन्।”
रुसी रक्षा मन्त्रालयले बिहीबार दिएको यसअघिको संख्या १,७३० युक्रेनी सैनिक थियो भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ।
प्रतिक्रिया