नायक बन्न पलले भोगेका दुख र कष्ट सानो छैन, हिरो बन्दा बुवासँग बोलचाल भएन (भिडियो सहित

इनेप्लिज २०७९ जेठ ३ गते ९:५२ मा प्रकाशित

दागंका स्थानिय बासीन्दा पल शाह’को वास्त’विक नाम धेरैलाई थाहा नहुन सक्छ । उनको नाम पूर्ण विक्रम शाह हो।फिल्म क्षेत्रमा आएपछि पूर्णवि’क्रमवाट पल बने।

१६ वर्षको उमेरमा एसएलसी पास भएपछि उनी थप अध्ययन गर्न काठमाडौं आए।उनको बुवाको चाह’ना थियो छोरा सेकेण्ड लेफ्ट’नेन्ट बनेर देश’को सेवा गरोस् ।तर उनले बुवा’को इच्छाको पाल’ना गरेनन् त्यसैले बुवाको मनमो छोरा प्रति अलि’कति गुनासो थियो।

फिल्म एडिटर बन्ने चाहना पुरा गर्न उनी त्यतै मोडिए । जसका कारण उनको बुवासं’ग केही’ महिना बोलचा’ल पनि बन्द भयो । उनीसंग कुनै समय डेराभाडा तिर्ने पैसा नहुँदा घरभेटी’ले निकाली दिए’का थिए ।

काठमाडौंको अनाम’नगर, पुरानोबानेश्व, पुतली’सडक, वागवजार क्षेत्रमा खाएको नास्ताको उधारो अझै बााँकी छ।तर अहिले उनी सोही क्षेत्रमा कार कुदाउँदै हिड्छन् । उनी आफ्नो’ घरमा टेलिभिजन नहुँदा छिमेकीको घरमा टिभी हेर्न जान्थे।

त्यतीबेला उनका छि’मेकी एक जना टिभी भिडि’यो सम्पा’दक थिए । फिल्म र कथा सकि’एपछि सम्पादकको नाम आउँदा उनले आफुपनि त्यस्तै बन्ने इच्छा राखे ।एसएल’सी पास गरे’पछि उनले काठमा’डौंमा पढ्न आउने सपना पुरा गर्न पनि बुवासंग निकै संघर्ष गर्नुपरकेो थियो।

उनी काठमाडौ आएर पनि उनी फिल्म सम्पादक’को घरमा आएर बसे । दाईले एक वर्ष लुकिलुकि सम्पादन’को काम पनि सिके।त्यसपछि म्युजिक भिडि’योमा सम्पा’दन गर्ने काम पनि गरे।तर विडम्बना उनले काम गरेको म्युजिक भिडियो बनाउने क’म्पनी पनि भाग्यो।

त्यस पछि उनले नेपाल टेलिभि’जनमा सम्पा’दनको काम पनि गरे । तर त्यहाँ राम्रो तलब नहुने त्यही बेलामा एउटा निजी टेलिभि’जन तराई टेलिभिजनले राम्रो तलब दिन्छु भनेर बोलाए पछि नेपाल टेलिभि’जन छोडेर तराई टेलिभि’जनमा पुगेका थिए।

तर ११ महिनासम्म उनले काम गरे’को तलब पनि पाएनन् । तर उन’ले अरु काम गरेर कोठा भाडा पनि तिरे।उनले साथीको जन्मदिनमा पनि जान नपाएको बताए ।उनले फ्लया’टवाट निकाल्दा उनले आमालाई बहा’ना बनाएर सानो कोठा’मा बस्न आग्रह गरेका थिए।त्यतीबेला उनले नास्ता पनि खान सक्थेनन्।

त्यतीनै बेला म्युजिक भिडियोमा का’म गर्ने अफर आए पछि उनको जिवनमा मोड आयो।म्युजिक भिडियो एडिट गर्दा उनलाई कलाकारले गरेको गल्ती थाहा हुन्थ्यो।उनले आफुले त्यो गल्ती फेरी गरेनन्।

प्रतिक्रिया