सिंहको घरमा बाघ जत्रो कुकुरले पुन्यलाई टो,के पछी जे,ल भित्रबाट पल शाहले पठाए भा,वुक सन्देश
इनेप्लिज
२०७९ वैशाख २४ गते १०:२६ मा प्रकाशित
नेपाली सामाजिक संजालमा भाइरल व्यक्तिको रुपमा परिचित पुण्य गौतमलाई कुकुरले टो,केको छ । काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार सिर्जना सिंहको कुकुरले गौतमलाई टो,केको उनी स्वयंमले जानकारी दिएका छन् । नेकपा एकिकृत समाजवादीका नेता समेत रहेका पुण्य गौतम गत बिहिबार प्रकाशमान सिंह र सिर्जना सिंहलाई भेट्न चाक्सीबारी स्थित उनीहरुको निजी घरमा पुगेका थिए।
सिंह निवासको कम्पाउण्डमा गौतमलाई घरमा पालिएको कुकुरले आ,क्रमण गरेको थियो।गौतमका अनुसार आफूलाई कुकुरले आक्र,मण गर्दा घरका मानिसहरु मुकदर्शक भएर हेरिरहेको र कसैले ‘सरी’ सम्म नभनेको बरु ‘हाँसेको’ उनको गुनासो छ।पुन्य आत्तिदै बाहिर निस्कन सफल भएपछी उनलाई नेपाली चार्लिले टेकु आस्पताल सम्म लगेका थिए । हेरौ भिडियो कुराकानी
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया