हुन त म कुनै डाक्टर वा स्वास्थ्य परिचालिका होईन, न त म कुनै डिग्रीहोल्डर महिला बिशेषज्ञ नै हो तर पनि जिबनको आधा उतारार्ध आई पुग्दा आफुले प्रत्यक्ष अनुभब गरेका र देखेका कुराहरु मैले यहा सेयर गरेर कसैलाई फाईदाहुन्छ भने किन नगर्नु भनेर सामाजिक सचेतना फैलाउने हेतुले मात्र यो लेख लेखिएको हो ।यहा उल्लेख गरिएका पात्रले सबै नेपाली महिलाको प्रतिनिधित्व त गर्दैनन तर उनीहरु हाम्रो समाज र नेपाली धेरै महिलाहरुको अवस्थाको प्रतिनिधित्व जरुर गर्छन।
म एक अन्तराष्ट्रिय ब्यापारी भएको कुरा मलाई चिन्ने प्रायः सबै साथीभाईलाई थाहै छ। म चीन बसेको पनि निकै बर्ष भैसक्यो, नुन देखी सुन सम्म, सियो देखी जहाज सम्म किन्न दुनियाभर बाट सबै चीन आउछन।चीनमा आउने ठिक्कको ब्यापारीले पनि एकचोटी चीन आउदा १ करोड नेपालीको सामन किन्छन, अझ ईन्डियनहरु वा नेपालकै पनि अलि ठुला घरानाको ब्यापारी आए भने त झन यो रकम कयौ गुना ठुलो हुन्छ। चाईनिज फ्याक्ट्री र सप्लाएरले त्यो डिल हत्याउनलाई खाना,गाना, दारु, पारु कुनै कसर छोड्दैनन तर जसरी भए पनि खुशी पारेर रिझाएर ब्यापार लिईनछाड्छन। नेपाल वा ईन्डियाबाट आएका ब्यापारीहरु पनि के कम त्यस्ती छोए पनि दागलाग्ला जस्ता सर्लक्क परेका चाईनिज सुन्दरीहरु पाएसी किन छोडेथे ? जसरी भट्टीमा जाँड खाने साथीहरु संग जादा जादा जाँड नखाने साथी पनि एकदिन जाँड खाने हुन्छ त्यस्तै झै जैले पनि चाईनिज साहुले ग्राहकलाई स्वागत गर्ने चक्करमा म पनी सधै पिसिन्थे। ग्राहकहरु मज्जाले खुशी भएर फर्किन्थे, म पन खुशी, चाईनिज पनि खुशी सबैजना खुशी हुन्थे। सबैलै पैसा पनि कमाउथे र मज्जा संग पनि रमाउथे त्यहाको लाईफस्टाईल अत्यन्तै लोभलाग्दो थियो। महंगा गाडीमा हुईकिनु, शहरकै मिठो खाना र महंगो रेष्टुरेन्टमा खानु, सबै भन्दा राम्री नर्तकीहरु भएको क्लबमा गएर रमाउनु, क्लबमा पनि वरीपरी सुन्दरीहरुहरुले घेरिएर र बेरिएर बस्नु हाम्रो दिनाचार्य नै हुन्थ्यो।
चीनमा आउदा यसरी सत्कार पाएका नेपाल तथा भारतका ब्यापारी साथीहरु कसरी पैचो तिर्ने भनेर हामी नेपाल वा भारत जादा उस्तै रमाईलोको प्रपन्च मिलाउने गर्दथे ।मेरो एकजना थापा थरका काठमांडौका मित्र यस्तो कुरामा निकै अगाडी थिए , काठमाडौकै रैथाने थापाकाजी हाईप्रोफाईलका सबैसंग राम्रो चीनजान थियो।म चीनबाट काठमाडौ आएको बेला उनले मेरो स्वागतमा एउटा सानो प्राईभेट रात्रीभोजको आयोजना गरेका थिए। त्यहा एयरहोस्टेस देखी बैककी कर्मचारी, ब्युटीसियन देखी मोडेल र कोहि चै ब्यापारी सम्म उपस्थित थिए , जम्मा जम्मी हामी ८-१० जना जति थियौ । ककटेल को चुस्की संगै रात रंगीन हुदै थियो, माहोल तात्दै थियो, मेरो आँखा चै अग्ली पातली सर्लक्क पेरकी, ठुला ठुला आँखा र चुच्चो नाकवाली गोरी केटीमा पर्यो। मलाई असाध्यै मन पर्यो, सायद सधै चीनमा नेप्टी र चिम्सी देखेर होला अलिकति ठुला आँखा र चुच्चो नाक देखेसी म भुतुक्कै हुन्थे, उ चै एयर होस्टेस रहिछ। नाम चै एलिजा कार्की, काठमाडौकै रैथाने रहिछ।
मैले साथीलाई यसो आँखाको ईसारा गरे,उसले कुरा बुझीहाल्यो र माहोल त्यही हिसाबले अघि बढदै थियो। राम्री पनि बिछट्टै, बोल्दा अग्रेजी मिसाएर फरर बोल्ने, नेपालीमा पनी स्यो लाएर बोल्ने ( आईस्यो र गईस्यो) । दारु र पारुको नशा चढदै थियो, त्यहा भएका सबै मातिसकेका थिए । अब घर जानलाई सबैको छुट्टिने सहमति भयो तर एलिजा र मेरो साथीको गर्लफ्रेन्ड ( प्रिया) लाई चै हामीले हाम्रो गाडीमा घर पुर्याईदिने बाँकी सबै आ-आफ्नै गाडीमा घर जाने सल्लाह भयो। एलिजाको स्कुटर त्यही छोडेर गाडीमा हामी घर तिर हुईकियौ, गाडी रोकियो तल ओर्लेर हेर्दा त बानेश्वरकै एउटा होटलको कम्पाउन्ड भित्र पो रहिछौ। एलिजाले कहा ल्याएको भनेर लरबराउदै सोधी, सायद उसलाई अलि बढिनै चढि सकेको थियो।होटल भित्र जान मानि रहेकी थिईन तर प्रियाले एक छिन उसलाई कानमा गएर केही सम्झाए पछि, हामी होटल भित्र छिर्यौ, दुईटा कोठा बुक गरेर मलाई र एलिजालाई एउटा कोठामा घचेडीदिएर उनीहरु अर्को कोठामा छिरेर ढोका लाएर बसे।
मैले बिस्तारै उनको बस्त्रहरु खोल्दै जान थाले, म हौसिदै थिए , उत्साहित थिए, स्वर्गलोकको अनुभुति गर्न म स्वर्ग द्वारको मुखमै पुग्न थालि सकेको थिए। जब मैले उस्को भित्रि बस्त्र खोले, म १-२ मिनेट त बिहोस नै भएको थिए ।
एलिजाले के गरेको होला के यस्तो भनेर फतफताउदै फेरी उनीहरुको ढोका हान्न गई तर उनीहरुले सुनेको नसुन्यै गरेर बसे।एलिजा फेरी भित्र हाम्रै रुममा आईन, हामी गफिदै थियौ , मैले पनि यसो कहिले हात समाउने त कहिले कहा छुने गरेर उनलाई पनि हल्का मुडमा ल्याउने प्रयत्नमा थिए । एक छिन पछि त मलाई निद्रा लाग्यो अब सुतम है भनेर बिस्तारामा लडिन ।कति मिहेनेत गरेर होटल यहा सम्म ल्याई पुर्याएको छु , यति सजिलै सुतिन भने त मेरो कामसुत्रको फिलिम सुरु हुनु भन्दा पहिल्यै दि ईन्ड हुन्छ भनेर , म पनि सिरक भित्र घुस्रिएर उनलाई बिस्तारै मसार्न र ओठ र गालमा माया गर्न सुरु गरीसकेको थिए । पातली भएर होला वक्षस्थल त्यति रसिलालरवभरिला थिएन तर पनि ज जस्तो थियो त्यसैलाई स्विकारेर समाउदै थिए , रमाउदै थिए । म तातिदै थिए तर उसको रेसपोन्स चै खासै आएको थिएन तर प्रतिकार पनि गरेकी थिईन। मैले सोचे नेपाली केटी हो , सायद लजाएर होला, यस्तो कुरामा केटाहरु नै एक कदम अगाडी बढनु पर्छ भन्ठानेर मैले नै लिड गरिरेको थिए ।मैले बिस्तारै उनको बस्त्रहरु खोल्दै जान थाले, म हौसिदै थिए , उत्साहित थिए, स्वर्गलोकको अनुभुति गर्न म स्वर्ग द्वारको मुखमै पुग्न थालि सकेको थिए। जब मैले उस्को भित्रि बस्त्र खोले, म १-२ मिनेट त बिहोस नै भएको थिए, बाथरुममा गएर वाक वाक नै गरे , झन्डै झन्डै छादीपनी सकेको थिए ।उ मिन्स भएकी रहिछ। सायद दोस्रो वा तेस्रो दिन हुनु पर्छ।मिन्स हुदैमा छादनु पर्ने र बिहोसै हुनु पर्ने होईन, त्यो भन्दा पनि धेरै महिलाहरुको देखि सकेको कुरा हो तर एलिजाको प्याड त यस्तो गन्हाएको थियो कि मानौ हाम्रो खाटमुनि कुनै मुसो वा बिरालो मरेर कुहिएको महिनौ भैसकेको थियो। त्यस्तो गन्हाएको स्वर्गद्वार त मैले जिबनमा पहिला कहिल्यै देखेको थिईन।
म तातिदै थिए तर उसको रेसपोन्स चै खासै आएको थिएन तर प्रतिकार पनि गरेकी थिईन। मैले सोचे नेपाली केटी हो , सायद लजाएर होला, यस्तो कुरामा केटाहरु नै एक कदम अगाडी बढनु पर्छ भन्ठानेर मैले नै लिड गरिरेको थिए
यसो एलिजालाई हेरको त सुतिसकेकी थिई वा अर्धचेत भैसकेकी थिई, उस्लाई सायद दारु चढिसकेको थियो। बिचरा उस्लाई देखेर माया लागेर आयो र आफुलाई एक अपराधि जस्तो महसुस भयो, आफैलाई देखेर धिक्कार लागेर आयो , अघि सम्म दारुको नशा र हवसको प्यास एकै चोटी हराएर गएको थियो।उसको त्यो दुर्गन्धित प्याड मुन्टो अन्तै बटारेर झिकेर प्लास्टिकको झोलाम हालेर एयर टाईट गरेर भित्र बाथरुमको डस्ट बिनमा लगेर फालिदिए, तर पनि गन्हाउदै थियो।टिस्युपेपर ल्याएर उसको यौनाङ्ग मज्जा संग सफा गरिदिए, त्यस्तो फोहर प्याडले उसलाई संक्रमण हुन सक्थ्यो। म उसको ब्यागमा नया प्याड छ की भनेर हेरै छैन रहिछ। फेरी उनको भित्रि बस्त्रलाईदिएर सुते। बिहान एलिजा उठनु पहिल्यै मेडिकल गएर एक पोका नया प्याड लिएर आईसकेको थिए । उ उठेर हल्का लाज मानी र मैले देखाएको आत्मिएता र मानवता तथा सरसफाई देखी नया प्याडको लागी आत्मै देखि धन्यबाद दिईन।
यस्तो पढेलेखेकी हाई सोसाईटिकी एयर होस्टेस जस्ती केटीले पनि मिन्स भएको बेलामा अपनाउनु पर्ने साबधानी र सरसफाईमा ध्यान नदिएको देख्दा म छाँगाबाट खसेको जस्तो भएको थिए । मैले एलिजालाई अपबादमा लिन सक्थे यदि मैले पोखरामा एक जना मोडेल तथा एक क्षेत्रकी ब्युटीकन्टेस्टकी बिजेता जेनीलाई नभेटेको भए । जेनी संग पनि मेरो एलिजाकै जस्तै स्थितिको सामना गर्न परेको थियो। उनको पनि प्याड सिनु भन्दा बढी गन्हाएको थियो र एयर होस्टेस र मोडेल तथा ब्युटी कन्टेस्टकी बिजयिता जस्ता केटीहरुको त यो हाल छ भने बाँकी दुर दराजका नारीहरुको के हालत होला? कति महिलाहरु संक्रमित हुन्छन होला? आफ्नो यौनांग हरदम सफा राख्नु पर्ने ज्ञान छ कि छैन होला? मिन्स भएको बेलामा दिनमा ३-४ वटा सम्म प्याड फेर्नु पर्ने कुराको शिक्षा आमा तथा दिदी बैनीहरुले सिकाउछन की सिकाउदैन होला? नेपाल सरकारले महिलाहरुको सचेतानको लागी केहि जनचेतना मुलक कार्यक्रम र योजनाहरु ल्याएको छ की छैन होला? गाउँ घरमा मिन्स भएको बेलामा झुत्रो र पुरानो कपडा प्रयोग गर्नेहरुको लागी सरकारले भन्सार छुट गरेर सस्तो र सुलभमा सबैको पहुच पुग्ने गरेर सफा र प्याड प्रयोग गर्न कहिले सुरु गर्छ होला …? माथिका यस्तै यस्तै प्रश्नहरुले मेरो मानसपटलमा ढकढकाई रहे….यस्तै यस्तै कैयो अनुत्तरीत प्रश्नहरुको ओईरो लाईरहे……म चै पुन ब्याड ब्वाई बाट प्याड ब्वाई बनेर छिट्टै फेरी एलिजालाई सफा प्याडमा देख्ने सपना बोकेर पुन आफ्नो कर्मभुमी चीन तिर प्रस्थान गरे।
नबिन बि.क
मेरिल्यान्ड ,अमेरीका
( यो लेख मेरो ब्यक्तीगत भोगाई नभएको तर कसैको बास्तबिक घटनलाई कथामा परिणत गरेर जन सचेतना फैलाउने हेतुले तयार पारिएको आलेखको रुपमा मात्रै बुझिदिनुहोला )
प्रतिक्रिया