नेपाली जनताहरुले मुलुकमा रहेको राजसंस्थाको महत्त्वलाई बुझेनन।राजा ज्ञानेन्द्र शाहले अन्तर्राष्ट्रिय शक्तिहरुलाई रिझाएको भए,अन्तर्राष्ट्रिय शक्तिहरु संग हाँ मा हाँ कुरो मिलाएको भए,हातेमालो गरेको भए तथा राजा ज्ञानेन्द्र शाहले अन्तर्राष्ट्रिय शक्तिहरुको शर्त र चाहना बमोजिम काम गरेको भए देखि आजसम्म सत्ता छोडनुपर्ने अवस्था आउने थिएन । देशभक्त हुनु नै राजा ज्ञानेन्द्र शाह र राजा ज्ञानेन्द्र शाह परिवारको लागि अभिशाप ठहर भयो।
नेताहरूबाट नेपालमा प्रजातन्त्र, गणतन्त्र, संविधान र दलीय व्यवस्थाको नै दुरुपयोग भएको छ । शीर्ष नेताहरूबाट मुलुकको हितमा कार्य भएन । मुलुकमा शीर्ष नेताहरूले आ-आफ्नो स्वार्थ अनुसारको घिनलाग्दो राजनीतिक गरे,पद,सत्ता र व्यवस्थाको नै दुरुपयोग गरे।मुलुकमा दलीय व्यवस्था असफल भएको छ। मुलुकको देशद्रोही मित्र राष्ट्रहरुको लागि पनि देशद्रोही नै हुन्छन।देशद्रोहीहरुले आफ्नो मुलुकको पनि हित चिताउँदैन । मित्र राष्ट्रहरुको पनि हित चिताउँदैन।
नेपालका नेताहरूले अमेरिका, चाइना र भारतका राजनीतिज्ञ नेताहरूलाई समेत झुक्याई रहेका छन । मुलुकको प्रणालीमा नै सुधार आवश्यक छ।अब राजा ज्ञानेन्द्र शाह,श्री ५ हृदयेन्द्र शाह, श्री ५ युवराज्ञी हिमानी शाह,प्रधानसेनापति प्रभुराम शर्मा,अमेरिकाको राष्ट्रपति जो बिडेन,चाइनाको राष्ट्रपति सी जिनपिंग र भारतको प्रधानमन्त्री नरेन्द्र मोदी मिली नेपालमा व्यवस्था परिवर्तन आवश्यक छ।हाम्रो मुलुकमा रहेको दलीय व्यवस्थाले अमेरिका,चाइना र भारत मुलुकलाई पनि हित गर्दैन।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।मोबाइल नम्बर ९८४८०५५७७६ ।
प्रतिक्रिया