चुनाव आउन थाल्यो है, सोंच बिचार गरौं है !

इनेप्लिज २०७८ चैत २० गते २३:१२ मा प्रकाशित

यो स्वतन्त्र चुनावी गीत हो । कुनै पार्टी वा नेतालाई समर्थन वा बिरोधका लागि नभएर जन चेतना जागृत होस भनेर कभर सङका रूपमा गाइएको छ।यो कुनै ब्यबसायिक वा राजनीतिक स्वार्थ वा फाइदाका लागि प्रस्तुत गरिएको छैन।यो गीत स्टुडियोमा तयारीका साथ गाइएको,रेकर्ड गरिएको पनि होइन,सामान्य फोनको क्यामराबाट मेरो आफ्नै कार्यकक्षमा लाइभ रेकर्डिङ गरिएकोले गीतको क्वालिटी त्यति राम्रो भएको छैन,बुझिदिनुहुन सादर अनुरोध सबै सँग।जन कवि केशरी धर्मराज थापाज्यूको पुरानो यो सङ्गीत, स्वर सम्राट स्व.नारायण गोपाल दाजु र आदरणीय ज्ञानु राणा दिदीले गाउनु भएको पुरानो भाखामा यस पटक यो चुनावी गीत गाउन गरिएको प्रयास यहाँलाई कस्तो लाग्यो कुन्नि ! – रामप्रसाद खनाल

प्रतिक्रिया