फ्रान्सेली विदेशमन्त्रीले युक्रेनको मेरिउपोललाई मद्दत गर्न केही नगरेमा “सामूहिक अपराध” हुने

इनेप्लिज २०७८ चैत १३ गते १६:५६ मा प्रकाशित

फ्रान्सेली विदेशमन्त्रीले युक्रेनको मेरिउपोललाई मद्दत गर्न केही नगरेमा “सामूहिक अपराध” हुने बताए ।

फ्रान्सेली विदेश मन्त्री जीन येभेस ले ड्रियनले दोहा मंच (फोरम)मा बोल्ने क्रममा मेरिउपोललाई मद्दत गर्न केही गरेनौं भने “सामूहिक अपराध” हुनेछ ,उनले भने।

“मेरिउपोल नयाँ अलेप्पो हो,” हो ,ले ड्रियनले भने।

सिएनएनको बेकी एन्डरसनसंग दोहा मंच (फोरम)मा कुराकानी गर्दै ले ड्रियनले भने, “त्यहाँ एउटा आक्रमणकारी शक्ति छ, जसले आफ्नो लक्ष्यमा पुग्नको लागि मेरिउपोलको जनसंख्यालाई बन्धक बनाएको छ। यो वास्तवमै अस्वीकार्य छ।”

“मलाई लाग्छ कि हामी एक संकटपूर्ण बिन्दुमा छौं जहाँ युक्रेनी संकट भन्दा बाहिर, युरोपमा स्थायित्व र सुरक्षाका मापदण्डहरू चुनौतीपूर्ण छन्,” उनले थपे।

प्रतिक्रिया