युक्रेनको अस्पतालमा बम विष्फोटमा बाँचेकी एक महिलाले आज बच्चा जन्माईन

इनेप्लिज २०७८ फागुन २७ गते १७:५७ मा प्रकाशित

युक्रेनको मारिउपोल प्रसूति अस्पताल बम विष्फोटमा बाँचेकी एक महिलाले आज बच्चा जन्माएकी छिन् ।

यस हप्ताको सुरुमा बम विष्फोट भएको मारिउपोल प्रसूति अस्पतालमा महिला मध्ये मारियाना भिसेगिरस्काया पनि थिइन्।

गोलाबारीबाट जोगिएकी उनी शुक्रबार अर्को अस्पतालमा छोरी जन्माएकी छिन ।

 

 

प्रतिक्रिया