बेलारुसमा रुसी र युक्रेनी वार्ता सकिएको छ ।
र ,दुवै पक्ष परामर्शका लागि आ–आफ्नो राजधानी फर्किएका छन्, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार मिखायलो पोडोल्याकले वार्तापछि पत्रकारहरूलाई भने।
युक्रेनी र रुसी प्रतिनिधिमण्डलहरूले पहिलो चरणको वार्ता गरेका छन भने मुख्य लक्ष्य युक्रेनको भूभागमा युद्धविराम र लडाई कारबाहीहरूको अन्त्यमा छलफल गर्नु थियो भनि सिएनएनले समाचार लेखेको छ
मार्गचित्रको रूपमा कार्यान्वयन गर्ने बताएका छन भने दलहरू आ-आफ्नो राजधानीमा परामर्शका लागि फिर्ता भएका छन ।
यी निर्णयहरू विकास गर्न सक्ने अर्को चरणको वार्ताका लागि दलहरूबीच छलफल भएको छ,” उनले सोमबार भने।
पछिल्ला केही क्षणमा कीभमा तीनवटा ठूला विस्फोटको आवाज सुनिएको थियो भनि सिएनएनमा समाचार छ।
प्रतिक्रिया