युक्रेनका राष्ट्रपतिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दूरभाष (फोन )अर्थात् दूरभाष गर्ने प्रयास गरेको बताएका छन ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दूरभाष (फोन )गर्ने प्रयास गरेको तर असफल भएको बताएका छन ।
स्थानीय समय अनुसार उनले बिहीबार बिहान आफ्नो आधिकारिक सामाजिक संजाल (फेसबुक )खातामा प्रकाशन गरेका छन् भनि सिएनएनले समाचार लेखेको छ ।
“आज मैले रूसी संघका राष्ट्रपतिसँग दूरभाष (टेलिफोन )कुराकानी सुरु गरे।
मौन,यद्यपि डोनबासमा मौनता हुनुपर्छ, “जेलेन्स्कीले लेखेका छन ।
प्रतिक्रिया