तिमिले नसोध मलाई यति…………………………….   

इनेप्लिज २०७८ माघ ६ गते ११:५४ मा प्रकाशित

 

तिमिले नसोध मलाई यति दु:ख कसरी सह्यौ भनि

मेरो यहि हालत छोडिदेउ सान्त्वना दिन नआउ तिमि

 

मेरो यो जिन्दगि सधै दु:ख अनि पिडामा बितेको छ

बाच्न पनि यो संसारमा  कति गाह्रो भएको छ

मलाई जति पिडा भए पनि तिमि खुसि भए पुग्छ

मेरा दु:खमा पनि तिम्रो मन खुसि हुनुपर्छ

 

तिमि सँग म भन्दैछु तिमि खुसि भई रमाउनु

मेरो मनको पिडा मलाई कहिले  नसोध्नु

 

मैले यो जिन्दगि देखि हार खाएर हिडे

पागल मेरो यो मनलाई रवायर बसे

मेरो लक्ष्य यही हो भन्ने ठाने हुन्छ

मेरा दु:खमा पनि तिम्रो मन खुसि हुनुपर्छ

 

एक्लै हिडे म भनेर साथि बन्न नआउ

मेरो जिन्दगिका चोटहरु मलाई नसुनाउ

 

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल

[email protected]

 

प्रतिक्रिया