दिलकि रानि मेरी मायालु तिमि………………………..

 गोबिन्द राज ओझा        २०७८ माघ १ गते २१:०५ मा प्रकाशित

 

दिलकि रानि मेरी मायालु तिमि नजाउ मलाई बिर्सेर

रिस राग सबै छोडि साथ बस्यौ हामि सधै मिलेर            

 

नयाँ साडि र गरगहनाले तिमिलाई सजायर

तिम्रो साथ पाउने आशामा तिम्रै गाउमा बसेर

जुनेलि रात त्यो चौतारिमा बसे म तिमिलाई देखेर

रिस राग सबै छोडि साथ बस्यौ हामि सधै मिलेर

 

सजिएर बसेकि सुन्दरि तिम्रा सुन्दर आखा हेरेर बसौला

तिमि छौ सुन्दरि मायालु तिमिलाई दिलमा राखौला

बसेको छु म यो ठाउँमा तिमिलाई सम्झेर

रिस राग सबै छोडि साथ बस्यौ हामि सधै मिलेर     

          

गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी ,  नेपाल

[email protected]

 

प्रतिक्रिया