अष्ट्रेलिया सरकारको निर्णयलाई खारेज गरेकोमा आफू “खुश र कृतज्ञ” छु : प्रतिस्पर्धा गर्ने चाहना : जोकोभिच

इनेप्लिज २०७८ पुष २६ गते १३:५३ मा प्रकाशित

अष्ट्रेलिया सरकारको निर्णयलाई न्यायधिशले खारेज गरेकोमा आफू “खुश र कृतज्ञ” छु भनि बिश्व कै शीर्ष टेनिस खेलाडी नोभाक जोकोभिचले सामाजिक संजाल ट्वीट मार्फत आफ्नो भनाई प्रकाशित गरेका छन् ।

साथी उनले अझै अस्ट्रेलियन ओपन (खुला प्रतियोगितामा )मा प्रतिस्पर्धा गर्न चाहना भएको सामाजिक संजाल मार्फत बताए । उनले भने कि “जे भए पनि,” उनी अष्ट्रेलियन प्रतियोगितामा “प्रतिस्पर्धा गर्न प्रयास गर्न” अष्ट्रेलिया मै रहन चाहेको जनाएका छन भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।

उनले आफ्नो पक्षमा उभिने र आफूलाई “उत्साही बनाउन र” प्रोत्साहित गरेकोमा आफ्ना समर्थकहरूलाई धन्यवाद पनि दिएका छन् ।

म त्यसैमा केन्द्रित छु । हामी अद्भुतका प्रशंसकहरूका अगाडि भएको सबैभन्दा महत्त्वपूर्ण प्रतिस्प्रद्धाहरू मध्ये एक खेल्नको लागि म यहाँ उडेको हुँ,उनले भने ।

https://twitter.com/DjokerNole/status/1480529173789696001/photo/1

तस्बिर :ट्वीट नोभाक जोकोभिच

प्रतिक्रिया