तिम्रो सामु पुग्न खोजे बिच बाटोमा रोकिनुपर्यो
केहि कुरा गरौ भन्थे मनमा अधुरो रह्यो
चाहेथे तिमिलाई रानि बनाएर मेरो दिलमा सजाउन
तिमिलाई मैले मेरो जिवन साथी बनाउन
मैले देखेका आशाहरु अब पुरा हुन्छन होला
मन भरी खुसि बोकि हिडे तिमि सँग भेट हुन्छ होला
कैले भेटु लाग्छ तिमिलाई यो मनलाई रोक्न गाह्रो
भेटिन्छौ होला त्यो गाउँमा बसेकि छौ मानि गाह्रो
खोला नला तरि तिमिलाई भेटन आएको छु
तिमिलाई भेटन म तिम्रो गाउँ पुगि सके छु
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल डोटी ,नेपाल
प्रतिक्रिया