मुलुकको शक्ति नै सेनाहरु हो।हाम्रो मुलुकको लागि मात्र नभई जुनसुकै मुलुकमा पनि मुलुकको शक्ति भनेको नै सेनाहरु हुन।सबैले बुझ्न आवश्यक छ।राजसंस्थाको लागि पनि सेनाहरुको साथको आवश्यक पर्दछ।सेनाहरुले साथ दिएनन भने मुलुकमा राजसंस्था आउन असम्भव छ।नेपाली जनताहरुले राजाको शासनकाल र नेताहरूको शासनकाल हेरी सकेका छन।मुलुकमा सैनिक शासनकाल हेर्न बाँकी छ।यसकारण अब मुलुकमा सैनिक शासन चाहिएको ।म सँग मुलुकको लागि दुरदृष्टि सोच र दीर्घकालीन भिजन छ।सेनाहरुलाई मेरो सुझाव र सल्लाह चाहिएको बखतमा मलाई संझनु होला ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।
प्रतिक्रिया