मुलुकमा अब एम सी सी र बि आर आई दुई पार्टी मात्र छन !

इनेप्लिज २०७८ पुष १३ गते ११:२० मा प्रकाशित
मुलुकमा एमाले,काँग्रेस र माओवादी लगायत कुनै पनि राजनीतिक पार्टीहरु छैनन सबै समाप्त भइसके।अब मुलुकमा दुईटा पार्टी मात्र छ्न एम सी सी पार्टी र बि आर आई पार्टी।

अब मुलुकमा द्वन्द नै एम सी सी पक्ष र बि आर आई पक्ष बीचको हो।तर नेपाली नागरिकहरु एम सी सी,बि आर आई र तटस्थ यी तीन कित्तामा बाँडिन्छन निश्चित छ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया