विनिता चाम्लिङ राईको स्वरमा रहेको ’ए माया’ सार्वजनिक

इनेप्लिज २०७८ पुष १ गते ११:१३ मा प्रकाशित

काठमाण्डौं।नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएकी गायिका विनिता चाम्लिङ राईको स्वरमा रहेको ’ए माया’ गीतको भिडियो सार्वजनिक भएको छ। परदेशमा भएका आफना प्रेमी मायाको पोको लाई गीतमा उनकी प्रेमीकाले पोखेकी छन।आफनो गाउँघरमा मिठो. मसिनो।दुख सुख जे भएपनी सगैँ मेलापात गर्दै चौतारीहरुमा गफ गर्दै,मकै ढिडो खाएर रमाएर बस्नको लागी घरमा भएकी प्रेमीकले आग्रह गरेकी छन।रमेश नेपालीको शब्द तथा डि आर अटुको संगीत तथा राजु कार्कीको एरेन्ज गीतमा रहेको छ ।गीतलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको छ।

’ए माया’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नूहोस।

प्रतिक्रिया