आखिर किन पुन्य गौतम र जय किशन बस्नेतको लफडा पछी हात हालाहाल भएको थियो खुल्यो डरलाग्दो रहस्य- भिडियो सहित

इनेप्लिज २०७८ कार्तिक २४ गते १०:५७ मा प्रकाशित

२०३४ सालमा बाराको निजगढमा आमा हिमादेवी र बाबु रुद्रप्रसाद गौतमको कान्छो छोराको रुपमा जन्मिएका हुन् पुण्य प्रसाद गौतम।खेतको काम,दाउरा,घाँस, मेलापात गर्दै सामान्य मान्छेसरह बाल्यकाल बिताएका उनी गाउँका सु,खदु,खको भोगाइ भोग्दै यहाँसम्म आइपुगेका हुन्।उनि नेता हुन र पनि उनि सामाजिक सन्जालमा लोक प्रिय छन।उन्ले युटुबमा धेरै अन्तर्वार्ता दिएका छन भने आज भोली टिकटक लाईभमा धेरै आउने गरेका छन।

नायक जय किशन बस्नेत चर्चित नायक हुन।उनि हास्य शैलीको अभिनयामा पोख्त छन।आज भोली उनि पनि सामाजिक सन्जाल टिकटकमा रमाउन थालेका छन।यसो भन्ने हो भने टिकटकमा पुन्य गौतम र जय किशन बस्नेत को प्र,तिसपर्दा परेको हो।एक कार्यक्रम दुइ बिच हात हा,लाहाल पनि भयो।भिडियो हेरौ

https://www.youtube.com/watch?v=vMox675fl5E

प्रतिक्रिया