न्याकको देउसी भैलो कार्यक्रम

इनेप्लिज २०७८ कार्तिक ११ गते २२:१९ मा प्रकाशित

न्याक ले बिभिन्न सिटीहरुमा देउसी भैलो कार्यक्रम गत हफ्तादेखि गर्दै आईरह्कोले हर्डनमा पनि आगामी अक्टोबर ३०, शनीबार बिहान ११:00 बजे देखि देउसी भैलो गर्ने कार्यक्रम तय भएको कुरा सबैमा जानकारी गराउदछौ।

यसपालीको न्याकको हर्डनमा गरिने भनिएको देउसी भैलो कार्यक्रम न्याकका अधक्ष्य डाक्टर मदन उप्रेतीको घरमा गर्ने गरि तयारी गरिएको छ।

हर्डन लगाएत स्टरलिगं,रेष्टन,आश्बर्न,ग्रेटफल्स,फल्सचर्च र यसको वरपर बसोबास गर्ने नेपाली दाजुभाई दिदिबहिनीहरुलाई उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाईदिनुहुन र मनोरंजन लिनुहुन सबैलाई जानकारी गराउदछौ।

उक्त कार्यक्रममा अन्य सिटिहरुबाट पनि सहभागीहरु आउनु हुनेछ।

कार्यक्रमको बिबरणः-

Date:- October 30th, 2021
Time:- 11:00 am

Address:- 520 Spring Vale Rd. VA 22066

प्रतिक्रिया