संदेशमुलक छोटो चलचित्र \जोइतिङ्ग्रे युटुब मार्फत सार्वजनिक भएको छ,कलाकारहरु अर्जुन थापा,निरु थापा,सरस्वती तिवारी,निश्मा चापागाईं द्वारा अभिनित छोटो चलचित्रका निर्देशक लेखक भने अर्जुन थापा हुन्।
चलचित्र को छायांकनमा ओम कुमारले अर्जुन थापालाई सघाएका छन्।
चलचित्रले समाजमा घटेका घटनालाई सचित्र प्रस्तुत गरेको छ। र समाजलाई केहि संदेश पनि दिएको छ।
सबैले एकपटक हेर्नु होला। र सबैका लागि सेयर पनि गर्नु होला।
भिडियोको लिंक तल छ।
प्रतिक्रिया