पोखराको फुर्सेखोला नजिकै महिला र कुकुर पाखुरिको रुखमा झु”ण्डियको अ”बस्थामा फे”ला

इनेप्लिज २०७८ असोज ५ गते १:२६ मा प्रकाशित

पोखराको फुर्सेखोला नजिकै महिला र कुकुर पाखुरिको रुखमा झु”ण्डि’यको अब”स्थामा श”व फे”ला परेको छ।पोखरा महानगरपालिका वडा नं-२१ फुर्सेखोला भतभत्तेमा पाखुरीको बुटमा एक महिला र कुकुर झु”ण्डियको अ”बस्थामा भेटि’यको छ।

गुल्मि जिल्ला चन्द्रकोट गाउपालिका वडा नं-१ शान्तिपुरमा बसोवास गर्ने हाल पोखरा महानगरपालिका वडा नं -१७ बेलधारिमा ज्वाईको घरमा बसोबास गर्दै आएकी कोपिला राना ५५ वर्षकि एक महिला र उनको साथमा रहेको एक सेतो कुकुर सहित झु”ण्डि’यको अ”बस्थामा आज बिहान भे’टिएको छ।

निजका ज्वाइँ खडक बहादुर थापाले दिएको जानकारी अनुसार उहाँ हिजो बेलुका ०९ बजेदेखि हराउनु भएको र सासुआमाले मा”नसिक सम्बन्धि औषधि प्र”योग गर्दै आ”उनु भएको बताएका छन।

स्थानियले सो घ”टना देखे पनि पोखरा-१७ मा रहेको प्र”हरी चौकि छोरेपाटन ख”बर गरेका थिए।घ”टनाको थप बिबरण अ”नुसन्धान पछि आउने जिल्ला प्र”हरी कार्यालय कास्किका प्रवक्ता सुवास हमालले समय नेपाललाई जानकारी दिएका छन।

प्रतिक्रिया