विक्रम सम्वत २०७२ सालको संविधानले मुलुकलाई निकास दिँदैन ।

राकेश कुमार शर्मा २०७८ असोज २ गते १५:४२ मा प्रकाशित

मुलुक भन्दा ठुलो विक्रम सम्वत २०७२ साल असोज ०३ गते जारी संविधान र नेताहरू ठुलो होईन।लिखित संविधान नभएको मुलुकहरू सऊदी अरब,युनाइटेड किंगडम,न्युजीलैंड,इजरायल र क्यानाडा पनि छन।तर संविधान भन्दा पनि महत्त्वपूर्ण कुरा सत्यता,वाचा,वचन,नैतिकता र इमान्दारीता हो।विक्रम सम्वत २०७२ साल असोज ०३ गते जारी संविधान समाप्त भइसकेको छ।

विक्रम सम्वत २०७२ साल असोज ०३ गते जारी संविधानले कसैको पनि हित र भलो गर्दै ।विक्रम सम्वत २०७२ साल असोज ०३ गते जारी भएको संविधानले मुलुकले कदापि निकास पाउने छैन।असोज ०३ गते संविधान जारी भएको कालो दिन हो।म संग मुलुकको हित र विकासका लागी दुरदृष्टि सोच र दुरदर्शिता छ । मानवअधिकार हनन जे जे भिरे पनि म भिर्न तैयार छु । सेनाहरुले मलाई साथ दिए पुग्छ।

सेनाहरु,जनपथ प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग लगायतले राम्ररी बुझ्नुपर्ने कुराहरू मुलुक भन्दा ठुलो नेताहरू र विक्रम सम्वत २०७२ साल असोज ०३ गते जारी संविधान होइन संविधान फेरी पनि बन्न सक्छ।विक्रम सम्वत २०७२ साल असोज ०३ गते जारी संविधानले कसैको पनि हित र भलो गर्दैन । विक्रम सम्वत २०७२ साल असोज ०३ गते जारी भएको संविधानले मुलुकले कदापि निकास पाउने छैन।असोज ०३ गते संविधान जारी भएको कालो दिन हो। आजको दिन सम्म राजनीतिक दलहरुका नेताहरू मुलुक हाँक्न निरन्तर रूपमा पुर्ण असफल भइसकेका छन।

मुलुकको हित र विकासको लागी राजनीतिक दलहरुका नेताहरु संग कुनै भिजन नै छैन।सेनाहरुमा राजा ज्ञानेन्द्रलाई सहयोग गर्नुहुन्न भन्ने मानसिकता,भावना र अडान रहेकोे छ भने म पनि देशको प्रजा र जनता हो ।सेनाहरुले मलाई साथ दिए पुग्छ।अन्तर्राष्ट्रिय स्तर र संचारमाध्यममा के जवाफ दिनुपर्छ म दिन्छु। जवाफदेहिता मेरो हुनेछ।

प्रजातान्त्रिक ढंगले मुलुक कसरी हाँक्नुपर्छ भन्ने दुरदृष्टि सोच र दुरदर्शिता म संग छ।हालसम्म हाम्रो मुलुकको प्रणालीमा के के खराबी छ मैले यसलाई नजीक बाट बुझेको छु।

अब अति भो सहन सक्ने क्षमता छैन।विक्रम सम्वत २०५२ सालपछि २०६२/०६३ हुँदै राजनीतिक दलका नेताहरुबाट मुलुकले आजसम्म निकास पाउन सकेन । हामी नेपालीहरुको लागी दुर्भाग्य परिणाम हो।

विक्रम सम्वत २०५२ साल देखि विक्रम सम्वत २०६२/०६३ साल हुँदै आजसम्म मुलुकमा जताततै अराजकता, विकृति, बेथिति, मनपरि र लथालिङ्ग छ । हाम्रो मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको दुरुपयोग भयो।प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा जतिसक्दो लुटने काम भएको छ।लुटनका निम्ति नै मुलुक बाट राजसंस्था फ्याकिएको रहेछ र गणतन्त्र व्यवस्था ल्याइएको रहेछ स्पष्ट भइसकेको छ।हाम्रो मुलुकको बामपंथी र कम्युनिस्ट नेताहरू वास्तविक बामपंथी र कम्युनिस्ट नै होइनन।बामपंथी र कम्युनिस्टको नाममा लुटेराहरु हुन । वास्तविक कम्युनिस्ट र बामपंथीहरु कालमार्क्स, लेनिन, स्टालिन र माओसेतुङको नाम बेची नेताहरूले कमाउने पेशा अपनाएका हुन।

विक्रम सम्वत २०७२ साल असोज ०३ गते जारी संविधानले कसैको पनि हित र भलो गर्दैन।असोज ०३ गते संविधान जारी भएको कालो दिन हो।प्रधानमन्त्री, मन्त्रीहरू,सांसदहरू र राजनीतिक दलका शीर्ष नेताहरूबाट नै संविधानको पालना नभई संविधान मिच्ने कार्यहरु भएको छ । यसकारण मुलुक भन्दा ठुलो नेताहरू र असोज ०३ गते जारी संविधान होइन संविधान फेरी पनि बन्न सक्छ।

अमेरिकाको डोनाल्ड ट्रम्प,जो बिडेन,चाइनाको सी जीं पिंग,जापानको शिन्जो आबे र भारतको नरेन्द्र मोदी,योगी आदित्यनाथ,नीतिश कुमार,अरविन्द केजरीवल र राहुल गाँधी आदि आदि जस्ता नेताहरू हाम्रो मुलुकमा भइ दिएको भए सेनाहरु, जनपथ प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग लगायतले समर्थन गर्न उचित पनि थियो।तर हाम्रो मुलुकका नेताहरू विश्वासघाती र धोखेबाज छन।नैतिकता र इमानदारिता नभएका विश्वासघाती हरुलाई समर्थन गर्नु हुँदैन।

जापानको प्रधानमन्त्रीले पनि अस्वस्थका कारण म अब पदमा बसी रहन उचित छैन भनी राजीनामा दिएको उदाहरण छ । अन्तर्राष्ट्रिय मुलुकहरुमा प्रधानमन्त्री र राजनीतिक दलहरूका नेताहरूको यस्ता राम्रा नजीर हरु थुप्रै छन।हाम्रो मुलुकमा सत्ता लिप्सा र राज्यकोष ढुकुटीमा मात्र केन्द्रित भएको देखिन्छ।हाम्रो मुलुकका नेताहरूमा नैतिकता र इमानदारी पन कदापि छैन लाजमर्दो अवस्था छ । नैतिकता र इमानदारी नभएका विश्वासघातीहरुलाई सेनाहरुले समर्थन गर्नु हुँदैन।मुलुकमा नेताहरूले आजसम्म पनि निकास नदिई मुलुकलाई अनिर्णयको बन्दी बनाई आ- आफ्नो स्वार्थको लागी मुलुकलाई अस्थिरता तर्फ धकेलि मुलुकको स्वाधीनतालाई धरापमा पार्ने र आँच आउने काम गरिरहेका छ ।सेनाहरुले मलाई साथ दिनुहोस मुलुकको हित र विकासको लागी म संग भिजन छ ।

स्वतन्त्र नेपाली नागरीकः राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालीका–०२ ।

प्रतिक्रिया