विक्रम सम्वत २०७८ साल भाद्र २४ गते आज मुलुकको ४४ औं नवनियुक्त प्रधान सेनापति प्रभुराम शर्मा ज्यु लाई महारथी (परमाधिपति) जस्तो गरिमामय र उच्च पदमा नियुक्त हुनु भएकोमा बधाई तथा कार्यकालमा सफलता र प्रगति हासिल होस भन्ने शुुभकामना छ।साथै सु-स्वास्थ्य लाभ र दीर्घायुको कामना गर्दछु।मुलुकको हितमा काम गर्न दैवी शक्ति प्राप्त होस हार्दिक मंगलमय शुभकामना।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा ।
प्रतिक्रिया