एमाले मोहन्याल—६ को वडा कमिटी गठन

इनेप्लिज २०७८ भदौ २१ गते १७:१८ मा प्रकाशित


धनगढी,भदौ २१÷एमाले मोहन्याल गाउँपालिका वडा नम्बर ६ को वडा कमिटी गठन गरिएको छ।

मनबहादुर शाहीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको एमाले जिल्ला कमिटी सदस्य वीरेन्द्रबहादुर रावलले जानकारी दिनुभयो।

लिलाराम माझिले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य वीरेन्द्रबहादुर रावल,धर्मराज थापा र प्रदेश परिषद् सदस्या दलबहादुर थापाको उपस्थिती थियो भने कार्यक्रमको सञ्चालन नवराज खनालले गर्नुभएको थियो।

प्रतिक्रिया