नेताहरुको रिमोट बिदेश बाट चल्छ,अब अति भयो भन्दै ज्ञानेन्द्र शाह यसरि यो दिन आउने घोषणा सहित – भिडियो सहित
इनेप्लिज
२०७८ भदौ १२ गते १०:०० मा प्रकाशित
शकुल शाह धार्मिक अभियान्ता हुन तर उनि राप्रपा नेपालका केन्द्रिय सदस्य पनि हुन।उनको राजनिती यात्रा लामो छ उनि दरवार सँग पनि नजिक नै छन तेसैले त अहिलेको राजनीतिक अवस्था मन पराउदैनन।उनि भन्छन नेताले देश बि,गारे कार्यकर्ताले उ,चाले नेतालाई,उनि यो देश हिन्दू राष्ट मात्र होस भन्ने चाहन्छन।पृथिवी नारायण शाहको सम्मान गर्नु पर्छ हुनि भन्छन ।
शकुल शाह अहिलेको राजनितिक खि,चातानी देखेर दि,क्क मान्छन।सबलाई पैसा नै चाहिएको रहेछ सबै नेता कमाउ त,न्त्रमा गए जनताको दु,खको कुनै मत,लब नै छैन उनि भन्छन।देशको बारेमा चिन्ता गर्ने एक मात्र मान्छे हो ज्ञानेन्द्र शाह अरु सब त परिवारको लागी मात्र सोच्छन।छोरी ज्वाइ नाती छोरा भाइलाई कसरी कमाउने ठाउमा पुराउ मात्र सोच्छन।बाकी भिडियो मा हेरौ
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
टेक्ससमा मादक पदार्थ सेवन गरेको शंकास्पद चालकले गल्फ गाडीलाई ठक्कर दिँदा २ बालबालिकासहित ४ जनाको मृत्यु
प्रतिक्रिया