समिर खान र निता ढुङ्गानाको अभिनयमा रहेको ‘विस्तारै विस्तारै ‘ गीतको भिडियो सार्वजनिक

इनेप्लिज २०७८ भदौ ४ गते १०:२५ मा प्रकाशित


काठमाण्डौं।समिर खान र निता ढुङ्गानाको अभिनयमा रहेको ‘विस्तारै विस्तारै ‘ गीतको भिडियो सार्वजनिक भएको छ।प्रेमील जोडि बिचको त्रिकोणात्मक प्रेम कथालाई गीतमा समेटिएको छ।प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । विशाल निरौला र अस्मिता अधिकारीको गीतमा स्वर छ।

विशाल निरौला को शब्द तथा संगीतमा रहेको गीतमा प्रेममा रहेका जोडिको मनोभावनालाई गीतमा ब्यक्त गरिएको छ।बुद्ध थापाको छायाँकन , सुप्रिम पराजुलीको सम्पादन तथा सान थापाको निर्देशन भिडियोमा रहेको छ।भिडियोलाई निकै आकर्षक ?पमा निमार्ण गरिएको छ।

‘विस्तारै विस्तारै‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिक्रिया