माफ गर माया तिमीलाई रखेल बनाउन सकिन

नबिन बिक, चीन २०७८ भदौ २ गते ११:२९ मा प्रकाशित

गाँउमा बस्नेलाई शहर मन पर्छ, शहरमा बस्नेलाई गाँउ मन पर्छ, स्वदेशमा बस्नेलाई बिदेश मन पर्छ भने, बिदेश बस्नेलाई स्वदेश मनपर्छ। आफु संग जे छैन त्यै कुरा झन मन पर्छ। हामी जस्ता एनआरएनहरु पनि यो कुरा बाट अछुतो छैनौ।बिदेशमा जति बर्गर र पिज्जा खाए पनि नेपाल आएसी गुन्द्रुक र ढिंडो नै मनपर्छ। बिदेशमा जतिनै बिदेशी मैयाहरु संग रोमान्स र मोज मस्ती गरे पनी नेपाल आएसी नेपाली माया नै चाहिन्छ। पानीको प्यास कोकले मेटिदैन, नेपाली माया जस्तो संसारमा कही भेटिदैन।

बेलुकीको खाना खाएर सोफामा पल्टिदै यसो फेसबुक चलाउदै थिए, कालो चश्मा लाएकी जिन्स पाईन्ट र सेतो टिसर्टमा पाउट बनाएर सेल्फी खिचेको प्रोफाईल पिक्चरमा गएर आँखा गएर टक्क अडियो । त्यसपछि प्रोफाईल खोतल्दै अरु तस्बिर हेर्दै गए, एउटा भन्दा अर्को झन राम्रा तस्बीरहरु भेटिदै गयो। पदमा कन्या क्यापसमा ब्याचलर पढदै रहिछ, राम्रो नाच्दी पनी रहिछ, २-४ वटा बिज्ञापनमा मोडलिङ पनि गरेकी रहेछिन ।

१५ जना म्युचल फ्रेन्ड पनि देखायो तर ति म्युचल साथीहरु म कसैलाई पनि भेटेको थिईन । त्यसैले म चिन्दिनथे।हाई भनेर मेसेज पठाए “सिन” देखायो, १० मिनेट पछि बल्ल, हजुर नमस्कार भनेर रिप्लाई गरी, १० मिनेट सम्म मेरो प्रोफाईल र हाम्रो म्युचल फ्रेन्डहरु हेरेर मात्रै मलाई रिप्लाई दिएको मैले अनुमान गरे।

उनी संग बोल्न थालेसी ३ महिना ३ हप्तामै बिते जस्तो भयो ।

त्यसपछि बिस्तारै बिस्तारै हाम्रो बोल्ने क्रम जारी रह्यो, नेपाल जान अझै ३ महिना बाँकी थियो,उनलाई पनि राम्रो संग बुझ्नु थियो, हामी जस्तो एनआरएनहरु हनी ट्र्याप र गोल्ड डिगरहरुको चंगुलमा परियो भने नाम, दाम र परिवार सबै ध्वस्त हुने अवस्था आउने कुरामा अली बढी नै सचेत थिए।उनी संग बोल्न थालेसी ३ महिना ३ हप्तामै बिते जस्तो भयो । यो तिन महिनामा यति नजिक भैएछ कि म पनि नेपाल आउदा सधै एयरपोर्टमै गाडी लिएर लिन आउने साथीको ठाउमा क्रमभंग गर्दै उनी मलाई एयरपोर्ट लिन आएकी थिईन। त्यसपछि पर्यटक प्रिपेड ट्याक्सी लिएर सिंधै तारा गाउको हायत रेजिन्सी तिर लागियो ।

होटेल चेक ईन गरेर सिधै कोठामा छिरियो, यसो पर्दा खोल्दा पुरै बौद्दनाथ देखिदो रहेछ । झ्यालबाटै दुईहात जोडेर शिर निहुराएर ढोगे, आउने बेलामा के ल्याईदिम भनेर सोधेको थिए तर उनेले केही पर्दैन हजुर आए पुग्छ भनेकी थिईन तर पनि मैले छिर्ने बित्तिकै उनका लागी हङकङको ड्युटी फ्रिमा किनेको चकलेट, डि एन्ड जी को पर्फ्युम, केही थान लिपिस्टीक र फाउन्डेसन पनि ल्याईदिएको थिए, झिकेर दिए ।

उनी मुसुक्क हास्दै भनिन, हे भगवान किन यत्रो सामान ल्याउनु परेको होला? भोली भाउजुले क्रेडीटकार्डको बिलमा यी सामान देख्नु भयो भने बल्ल थाहा पाउनु हुन्छ भनेर हास्दै मलाई नराम्रो संग ब्यंग हानिन। म एक छिन त के भनौ के गरौ जस्तो भएर रनभुल्ल परे म संग कुनै उत्तर थिएन। तर तुरुन्तै उत्तर फुरिहाल्यो “ सबै नगदमा किनेको हो त्यसैले तेसको चिन्ता नगर” भनेर म पनि उनको हासोमा हासो मिलाएर हाँसे।

रिनाको घर धरान थियो, उनी साथीहरु संगै काठमाडौ पढन बसेकी थिईन। हामीले बितेका तिन महिनामा नेटबाटै धेरै नै चिन्ने र जान्ने मौका पाएका थियौ, उ सोझी थिई, कुनै छलकपट थिएन ,निश्चल थिई म अलि चतुर अनुभबी खेलाडी, त्यसैले मैले प्रेमका सबै सुत्रहरु प्रयोग गरेर रिनाको मन जिति सेकेको थिए। तर रिनालाई कुनै कुरा लुकाएको थिईन र कुनै झुठो आश्वासन र सपना पनि बाँडेको थिईन।

 

पहेलो गिलासमा अरेन्ज जुस जस्तो देखीपछि सोधीन, तपाईले त ककटेल मगाको हैन? जुस पो ल्याईदिएछ त भनिन

बेलुकाको आठ बजि सकेको थियो, खाना खान भनेर तल रेष्टुरेन्टमा गयौ। म:म नखाएको धेरै भएको थियो, म:म भटमास साँधेको, मटन सेकुवा मगाईयो, ड्रिंकसमा स्क्रुड्राईभर ककटेल मगाए, उनले कोक मगाईन, १५ मिनेट पछि हाम्रो अडर टेबलमा आईपुग्यो। पहेलो गिलासमा अरेन्ज जुस जस्तो देखीपछि सोधीन, तपाईले त ककटेल मगाको हैन? जुस पो ल्याईदिएछ त भनिन, मैलै पनी ल तिमी यो जुस पिउन त म अर्को ड्रिंग्स मगाउछु भने, उनले चाख्छु है त भनेर मज्जाको एक घुट्की पिईन र भनिन “ जुस त जुसै रहिछ तर कस्तो कस्तो स्वाद पो रहिछ भन्दा म खित्का छोडेर हाँसे। यै हो ओरेन्ज स्क्रुड्राईभर भनेको , तिमी यै खाउ म अर्को मगाउछु भने तर उनले यही खानुसन किन अर्को मगाउनु हुन्छ, मलाई पुग्यो भनिन, मैले पनी भनिदिए तिम्रो जुठो खान्न, जुठो खाँदा माया बड्छ रे, त्यसैले खाँदिन भन्दा मुख बंग्याउदै मुन्टो बटारीन। मैले फेरी अर्को ड्रिंग्स मगाए, टेबलमा मेरो ड्रिंग्स आईन्जेल उनले ३-४ घुटकी पिईसकेकी थिईन, मैले पनि चियर्स गरेर पहिलो घुटकी पिएर गिलास टेबलमा राख्न नपाउदै रिनाले आफ्नो ड्रिंकस अलकति मेरो गिलासमा खन्याईदिदै भनि खुप मेरो जुठो नखाने रे ।

लु हेरम त कसरी खानुहुदैन भनेर आँखामा आँखा जुधाएर भनि, मेरो लक्ष्य त जुठोको बहाना बनाएर त्यो पुरा ककटेल रिनालाई पिलाउनु थियो, रिनाको जुँठोको त के कुरा म उनको शिर देखी पाउ सम्म सबै खान तयार थिए।

खान पिन को अन्तरालमा धेरै ब्यबहारिक कुरा हरु देखी धेरै रमाईला कुराहरु पनि भए, म मौका पाउना साथ डबल मिनिङवाला शब्दहरु बिच बिचमा घुसाएर माहौल झन रमाईलो रंगीन बनाई रहेको थिए। माहोल तात्दै थियो, उनले २ गिलास र मैले ३ गिलास ककटेल पिईसकेका थियौ, उसलाई चढी सकेको थियो।उनका गाला मुस्ताङका स्याउ जस्ता राता भईसकेका थिए। त्यस पछि अब म घर जान्छु भन्न थालिन, तर अलि कति मातेकी राती राती उनलाई कसरी घर पठाउनु? म सॅग गाडी पनी थिएन ।

तर साँचोकुरा भन्नुपर्दा म उनलाई घर पठाउन चाहदैनथे, आजको रात संगै बिताउन पाईयोस भनेर मनको ईच्छा थियो। एकछिन कोठामा जाँउ, तिम्रो गिफ्टहरु पनि त्यै छन, त्यसपछि घर जाउलीनि त भनेसी हुन्छ भनेर कोठातिर लागीयो।

कोठामा पुगेसी उनको मोबाईलको ब्याट्री डेड भएछ, उनले एक छिन मोबाईल चार्ज गर्न राखिन, मैले त्यही मौका छोपेर उनलाई चार्ज गर्न सुरु गरे। उनको हात हेरेर भाग्य बताउने निउँमा उनको हात मुसार्न थाले, उनको गालाको तारिफ गर्दै यो गाला पाउने मान्छे संसारकै भाग्यमानी हुन्छ भन्दै रातो गाला छाम्न थाले, बिस्तारै माहोल तात्दै थियो,ककटेलको मात भनौ या उनको सुन्दरताको मात भनौ या आफ्नै जवानीको मात उनलाई च्याप्प समातेर चुम्बन पो गर्न थालेछु ।

हामी आलिंगनमा बाधिदै निकै बेर चुम्बन गरि रह्यौ, मेरो ओठ जति छुचो छ, हात हरु झनै छुचोछन, हातहरु उनका संबेदनशील अंगहरुमा सलबलाउन थाली सकेका थिए ।जहा छुदा उनलाई उत्तेजना बढथ्यो छानि छानि तिनै अंगहरुमा मेरा हातहरु झन सक्रिय भएर सलबलाउन थाले। मलाई यती हतार भैसकेको थियोकी सर्टको टाँक खोल्न पनि धैर्य नभएर लास्टको ३ वटा टाँक चुडाएको थिए।

एकछिन कोठामा जाँउ, तिम्रो गिफ्टहरु पनि त्यै छन, त्यसपछि घर जाउलीनि त भनेसी हुन्छ भनेर कोठातिर लागीयो।

उनको टिसर्ट त एकै सासमा निकाल्दिएको थिए, अनि उनिले आफ्ना दुईहातले दुईवटा लाजका डल्ला छोपेकी थिईन। मैले उनको ब्रा खोल्न मेसो नपाएर तान्दा सबै हुकहरु बांगीएका थिए । म मत्त ध्रुबे हात्ति जस्तो भएको थिए। उनी अनाडी म खेलाडी, हाम्रो ताल मिलीरहेको थिएन, चापी बिनाको ताला तोडेर घर भित्र पस्न कति गार्हो हुन्छ त्यस्तै गार्हो भएको थियो।त्यसैले मलाई भर्जिन केटीहरु भन्दा केही अनुभवी केटीहरु नै मन पर्छ। ऐया ,दुख्यो र पोल्यो भन्दा अरु शब्दहरु उनको मुखबाट निस्किन सकिरहेका थिएनन

ओठमा हासो भन्दा रिनाको आँखा बाट पिडाको आँसु बग्दा मलाई कता कता अपराधी जस्तो महसुस भयो। म गर्वले उनको कुमारित्व हरण गर्दै गर्दा उनी पिडाले छटपटिरहेकी थिईन । सार्है नराम्रो लाग्यो, फेरी यसो सोचे एक न एक दिन त उनले यो सबै भोग्नै पर्थ्यो, म नभए मेरो ठाउमा अरु कोही पात्र हुन्थ्यो भनेर चित्त बुझाए।

उनका लाली पुछिएका थिए, उनका गाँजल लत्पतिएका थिए, कपाल फिजारिएका थिए, शरिरका बिभिन्न संवेदनशिल अंगहरुमा मेरा लभबाईटका निशानीहरु छरिएका थिए। उनलाई देखेर कस्तो माया लाग्यो। उनलाई फेरी अंगालोमा कसे, उनका फिजारिएका केशहरु मिलाई दिए, उनका ओठ, गाला, चिउडो, नाक, निधार ,आँखा सबै ठाउमा चुम्बन गरे र भने रिना यु आर रियल्ली ब्युटीफुल भने र उनलाई धन्यबाद दिए । धन्यबाद चै फेसबुकमा भेटे देखी अहिले संगै अंगालो सम्म आईपुग्दा उनीले दिएको माया र साथको लागी थियो।

बिस्तारा पुरै आहाल भएको थियो, त्यसैले अर्को बेडमा सर्यौ। मेरो मनमा धेरै कुरा खेल्न थाल्यो, बिचरा कुवाँरी केटीलाई बिगारे, न म उसलाई बिहे गर्न सक्छु, न सधै उसलाई यसरी नै साथ दिन सक्छु। मलाई कता कता आत्माग्लानी भयो।मेरो आत्माग्लानी चै खसी काट्ने बेलामा बिचरा भनेर काटेको चै नहेर्ने तर पछि मासु पकाएसी चै एकधार्नी हसुर्ने हरुको जस्तै थियो। उ त केवल मेरो रमाईलो गर्ने केटीहरुको सॅख्यामा एक जना पात्र थपिएकी मात्र थिई। तर उसले के सोचिरहेकी थिई मलाई केही थाहा थिएन, उ केवल मौन थिई, मलाई एकोहोरो हेरी मात्र रहेकी थिई। म कति खेर भुस परेछु पत्तै पाईन, राति १२ बजे तिर आँखा खुलेछन, वाथरुम गएर फ्रेस भएर आए , उनी पनि उठिन, उनको पिडा उनी बाथरुम जादा उनको हिडाई बाटै प्रस्टहुन्थ्यो। उनी आएसी फेरी एक छिन अंगालोमा कसिरहे, अलिकति मायाको चुम्बनरुपि मलम उनको पिडामा लगाई दिए , फेरी बिस्तारी उनलाई धेरै पिडा नपुग्ने गरी कछुवाको गतिमा पुन एक चोटी मायाको सागरमा डुब्दै गईयो । यसपाली पनि उनको पिडा त कम भएको थिएन तर उनको जोश र कामुकताले कता कता त्यो पिडालाई थिचेको महसुस भईरहेको थियो। पिडा कुमारी केटीलाई मात्रै होईन खेलाडी पुरुषले पनि उत्तिकै पिडा भोग्नु पर्छ, मलाई पनि पिडा भएको थियो।

कफि पिएर घर जानी मुडमा थिईन् तर मैले लन्च खाएर जान अनुरोध गरे, उनले सहर्ष स्वीकारीन।

भोली पल्ट बिहान उनी चाडै नै उठिछन, नुहाई धुवाई गरेर कोठामै २ कप कफि मगाएर मलाई पनि उठाईन, मलाई चिया कफि खान मन पर्दैन तर उनलाई कफिमा साथ दिए । कफि पिएर घर जानी मुडमा थिईन् तर मैले लन्च खाएर जान अनुरोध गरे, उनले सहर्ष स्वीकारीन। लन्च पछि उनीलाई ट्याक्सी चढाएर पठाईदिए। उनीलाई २-४ दिनसम्म छोड्न मन थिएन तर उनको पढाई र मेरो पनि केही कामहरु थिए, त्यसैले मनले नचाहदा नचाहदै पनि हामी छुट्टिनु परेको थियो।

बेलुका फोन गरिन यसो हाल चाल सोधियो, केही बेर हामी दुबैले एकअर्कालाई मिस गरेको कुरा साटासाट गर्यौ, मैले ७२ घन्टे दबाई खान भने , उनले भनिन त्यस्ते दबाई म मेडिकलमा लिन जादिन, मान्छेले कस्तरी हेर्छन । मलाई लाज लाग्छ तपाईले नै ल्याईदिनुस भनिन।ल त्यसो भए भोली एक छिन होटलमै आउ म ल्याएर राख्छु भने , हुन्छ भनिन, भोली दिउसो उनी कलेज जानी र मैले पनी केही कामहरु भ्याउन पर्नी भएको हुदा बेलुका डिनरमा भेट्ने कुरा भयो।

बेलुका ७ बजे तिर उनी होटलमा आईन, उनलाई एक चोटी टाईट हग गरे र निधारमा मुई खाए , अनि तल डाईनिङमा गएर खाजाबाट सुरु गर्यौ, मैले हिजोको ककटेल एक एक गिलास खाउँ है भनेर सोध्दा, खान्न हिजो त्यै ककटेल पिएर ती सबै जात्रा भएको हो भनेर ककटेल प्रति आफ्नो असन्तुष्टी र रिस एकै चोटी पोखिन। म खिस्स हासे र भने रमाईलो र मोज गर्ने आफु अनि बिचरा ककटेललाई दोष? एक एक गिलास खाउँ फ्रेस हुन्छ भनेर दुई गिलास हिजोकै जस्तो ओरेन्ज ककटेल मगाईयो। खान पिन सकेसी दबाईको लागी फेरी कोठामै जानु पर्यो। माथि पुग्ने बित्तिकै उनलाई फेरी अंगालोमा बाँधे, लिपलक चुम्बनहरु बर्षिए र बिस्तारी सिरक भित्र घुस्रियौ।बैंकमा खाता खोल्न मात्रै झन्झट हो, त्यस पछि त कारोबार गर्न सजिलै हुन्छ, त्यस्तै थियो हाम्रो अवस्था पनि । राति राति कहा घर जानु आज यतै बस बिहान जाउली भनेर उनलाई संगै राखे। भोलीपल्ट बिहान हामी दुबै जना फु्ल्ली चार्ज भएका थियो, एका बिहानै नटी हुन मन लाग्यो, अस्ती सम्म बाटै थिएन, हिजो गोरेटो बाट आज घोडेटो भईसकेको थियो त्यसैले हिजोको तुलनमा यात्रा सहज र आरामदायी भयो। उनले पनि मज्जाले ईनज्वए गरिन।

त्यस पछि घरमा दाईको बिहे परेको हुनाले उनी धरान फर्किन, म पनि केही समय पछि कर्मथलो फर्किए। म फर्किने बेलामा उनी संग भेट हुन पाएन। म उनिलाई माया त गर्थे तर प्रेमिका वा श्रीमतीलाई गर्ने खालको थिएन किनकी म बिबाहित थिए । मैले उनलाई कान्छि बनाएर भित्र्याउने सोच्न पनि सक्दिनथे। मैले उनलाई कहिल्यै आईलभयु भनिन्, कहिल्यै झुठा सपना र आश्वासन पनि बाँडीन तर पनि उनी मलाई पागलले झै माया गर्थीन, बिना कुनै स्वार्थ। म उनको जोबनको ताला फुटाउने पहिलो पुरुष थिए त्यसैले पनि म उनको लागी खास थिए। कुमारी केटीहरुको कुमारीत्व भंग गर्ने केटा वा पुरुषहरु उनीहरुको लागी खास हुन्छन, मन र मुटुमा गडेका हुन्छन चाहेर पनि कहिल्यै बिर्सन सक्दैनन।

उनले कहिल्यै म संग केही मागीनन, न उनले म संग कहिल्यै आफ्नो हक मागीन , न कहिल्यै म सॅग पैसा मागिन, न त मैले कहिल्यै उनको मोबाईलमा हाम्रो सेल्फी खिच्ने अनुमति दिए , न कहिल्यै उनले मलाई फोन गर्ने अनुमती दिए, मलाई यति धेरै माया गर्थिन की एक दिन म काम बट थाकेर आएको थिए , घरमा सुत्ने बेलामा एकछिन भिडियो कलमा कुरा भयो , पाच मिनेट पनि नपुग्दै म मज्जाले भुस परेछु, भोलीपल्ट मैले मेसेम्जर चेक गर्दा उनी संग २ घन्टा भिडियो कल भएको देखाएको थियो। उनीले १ घन्टा ५५ मिनेट सम्म म सुतेको मात्रै हेरेर बसेकी रहिछन। उनी मेरो लागी दुनियाको बेप्रवाह गर्न तयार थिईन, कुनै पनि खतरा मोल्न तयार थिईन, म नै उनको संसार थिए । मैले पनि उनको निश्चल माया र समर्णपन देखेर कता कता मैले पनि माया गर्न सुरु गरेको थिए तर मनले माया गर्न खोजे पनि मेरो दिमागले मलाई काँडे तार लाएर रोक्ने गर्थ्यो, हुदैन भनेर।

उनी बारम्बार मेरो यौन चाहना पुर्ति गर्ने पात्र मात्र बनिन्, उनलाई यो सबै कुरा थाहा थियो तर पनि उनी कुनै माग र स्वार्थ बिना मलाई साथ दिदै गईन, उनलाई पुरा थाहा थियो कि मैले उनीलाई कहिल्यै बिहे गर्ने छैन भनेर, तर पनि किन हो कुन्नि उनी मलाई सत प्रतिशत माया दिईरहिन। म उनको साचो माया र समर्णपनको हृदयदेख्नै सम्मान गर्छु। सायद यति धेरै माया गर्ने मान्छे मैले जीबनमा कहिल्यै पाउने छैन।म उनको मायाको सदैब रृणी रहने छु।

उनी म प्रति अलि धेरै नै क्रेजीहुन थालेसी,अब हाम्रो सम्बन्धलाई यही पुर्णबिराम लगाउन नै राम्रो हुने र उनलाई आफ्नो नया जीबनको शुरुवात गर्न अनुरोध गर्दै र अहिले सम्म साथ र माया दिएकोमा उनीलाई धन्यबाद पनि दिए।भबिस्यमा आफुलाई हिनताबोध र एक अपराधी महसुस नहोस भनेर उनको खातामा दुईलाख रुपिया जम्मा गरिदिए र मनबाट नचाहदा नचाहदै पनि उनीलाई सबै सम्पर्क हुनसक्ने ठाउमा ब्लक गरिदिए।२ बर्ष जति बोलचाल बन्द भयो। उनी कति रोईन र कति चोट पुग्योहोला त्यसको त म कल्पना पनि गर्न सक्दिन।

उनलाई एकचोटी अंगालो हालौ जस्तो लागेको थियो तर उनको काखमा सानो छोरा थियो

म एनआरएनको सम्मेलनमा नेपाल आउदा सिभिल मलमा फिलिम हेर्न जादा हाफ टाईममा पप कर्न किन्ने लाईनमा उनै रिनालाई देखे, उनलाई एकचोटी अंगालो हालौ जस्तो लागेको थियो तर उनको काखमा सानो छोरा थियो, छेउमा एउटा हेन्डसम पुरुष थियो। एकचोटी नबोलाई मनले मान्दै मानेन अनी नजिका गएर हाई रिना भने,उनी एक छिन ट्वा परिन, एकछिन पछि दर्शन दादा भनिन, सानो बाबुलाई मामालाई दर्शन गर भनेर सिकाईन, आफ्नो श्रीमान संग पनि दाईको रुपमा परिचय गराईन। लोग्ने ब्यापारी रहिछ, ईटहरीमा फेन्सी दोकान रहिछ, उनले पनि सहयोग गर्दि रहिछन। उनी कत्तिको खुशी थिईन त्यो त मलाई थाहा भएन तर उनी सुखी चै जरुर थिईन। उनलाई म संग जस्तो लुकेर हिड्न पर्थेन ।

उनलाई गर्भ निरोधक दबाई पनि खान पर्थेन, अरुको पोईको रखेल जसरी बस्न पनी पर्थेन, अब उनी स्वतन्त्र थिईन, सिउदोमा सिंदुर थियो,घाटीमा मंगलसुत्र थियो, माया गर्ने जीबन साथी थियो, बुढेसकालको साहारा छोरा थियो।

म यो सबै देखेर अत्यन्तै खुशी थिए तर एउटा कुराले चै मलाई सधै घोची रह्यो, हामी बोल्न छोडेको समय र छुट्टिएको २ बर्ष भएको थियो तर बाबुको उमेर १५ महिना थियो, १५ महिनामा ९ महिना जोड्दा २४ महिना अर्थात दुई बर्ष हुन्थ्यो, त्यो रात भरी मनमा धेरै कुरा खेली रहे, सुत्नै सकिन।

बिहान ४ बजे सम्म मनमा कुरा खेलाउदा खेलाउदै एक बट्टा चुरोट सकिएको पत्तै पाईन, रिना संग केही सोध्ने आँट पनि गर्न सकिन, उनले पनि मलाई केही भनिनन। त्यसैले आँखा चिम्म गरेर मन मनै उनीलाई सम्झेर भने “ माया नगर्ने होईन तिमीलाई, म बिबाहित भएकोले तिमीलाई दोस्रो पत्नी बनाउन कानुनले दिन्थेन, सधै तिमीलाई रखेल जसरी राखेर तिमीमाथी अन्याय र पाप गर्न चाहिन । म चाहन्थे कि तिम्रो आफ्नो परिवार होस।

तिम्रो यस्तै सुखी र खुशी संसार होस, दुनियाले तिम्रो कुरा काटेको म सुन्न चाहन्नथे, समाजको अघि शिर झुकाएर हिड्न नपरोस भनेर नै मैले तिमीलाई रखेल बनाउन सकिन माया, मलाई माफ गरिदेउ।

प्रतिक्रिया