लुसाका , जाम्बिया ।गैरआवासीय नेपाली सङ्घ , राष्ट्रिय समन्वय समिती जाम्बियाको अध्यक्ष मा पोषण राज बस्नेत सर्बसम्मतिले अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
निर्वाचन पर्यवेक्षक एबम सङ्घका संरक्षक बिदुर खनालका अनुसार उपाध्यक्षमा रोजनराज घिमिरे , महासचिवमा भिमबहादुर बम , सचिवमा महेश्वर कुमार ठाकुर , कोषाध्यक्षमा दीपक सिंह , युवा संयोजकमा बिवेक प्रताप सिंह , महिला संयोजकमा दीपा भण्डारी र सदस्यहरूमा मनिषा मुल्मी, रवीलाल पाण्डे , नीम बलायर , हेमाङ्ग लामा र ईश्वर भुषाल निर्वाचित हुनु भएको छ ।
प्रतिक्रिया