सोमबार, साउन २३ २०७९
काठमाडौं ०३:४२
वासिङटन डिसी 17:57

दक्षिण अफ्रिका एनआरएनएमा डा. पुष्पराज भट्टराई पुनः अध्यक्ष

इनेप्लिज २०७८ साउन १७ गते ११:४३ मा प्रकाशित

इस्ट लण्डन , दक्षिण अफ्रिका । गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती दक्षिण अफ्रिकाको अध्यक्षमा डा. पुष्पराज भट्टराई सर्बसम्मत रुपमा पुन: निर्वाचित हुनु भएको छ ।

त्यसै गरि महासचिव डा. अभय कार्की , कोषाध्यक्ष डा. दिनेश केसी र सदस्यहरुमा डा. मधु पाण्डे केसी र कल्पना गैरै चयन हुनु भएको छ ।

त्यसै गरि डा. गोपाल ज्ञवाली सल्लाहकारमा चयन हुनु भएको छ । अन्य रिक्त पद पछि चयन गरिने अध्यक्ष डा. भट्टराईले जनाउनु भएको छ ।

प्रतिक्रिया