दक्षिण अफ्रिका एनआरएनएमा डा. पुष्पराज भट्टराई पुनः अध्यक्ष
इनेप्लिज
२०७८ साउन १७ गते ११:४३ मा प्रकाशित
इस्ट लण्डन , दक्षिण अफ्रिका । गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती दक्षिण अफ्रिकाको अध्यक्षमा डा. पुष्पराज भट्टराई सर्बसम्मत रुपमा पुन: निर्वाचित हुनु भएको छ ।
त्यसै गरि महासचिव डा. अभय कार्की , कोषाध्यक्ष डा. दिनेश केसी र सदस्यहरुमा डा. मधु पाण्डे केसी र कल्पना गैरै चयन हुनु भएको छ ।
त्यसै गरि डा. गोपाल ज्ञवाली सल्लाहकारमा चयन हुनु भएको छ । अन्य रिक्त पद पछि चयन गरिने अध्यक्ष डा. भट्टराईले जनाउनु भएको छ ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया