बिदेशको भिडभाड र कोलाहलबाट आत्तिएर नेपाल झरेको थिए । केहि काठमाडौको अवस्था त झन अस्त ब्यस्त थियो। सोच्नै नसक्ने भिडभाड बढेछ, गाडीको हर्न, पट्यार लाग्दो गाडीको जाम, उफ एक छिन पनि काठमाडौ बस्न मन लागेन । त्यसपछि भोलीपल्ट एक जना दाईको गाडी लिएर शान्त सुन्दर पर्यटकिय शहर पोखरा हुईकिए। फेवातालको छेउमै एउटा नाम चलेको होटलमा सिधै गाडी छिराए । बुकिङ त गरेको थिईन, तर पनि लक्कीली रिसेप्सनिष्ट भाईले एउटा कोठा चाही मिलाई दिए । ३ दिन त्यहि बसेर फ्रेस भएर घर जाने निधो गरेर ३ दिनको बुकिङ गरे र सामान रुम ब्वाईलाई जिम्मा लाएर म कोठा तिर लागे। कोठामा छिर्ने बित्तिकै झ्यालबाच फेवातालको मनोरम दृश्य देखिदो रहेछ । यस्तो रमाईलो र सुन्दर लाग्यो की सधै पोखरामै बस्न पाए पनि हुन्थ्यो जस्तो लाग्न थाल्यो।
खाना खाएर एकछिन फेवाताल तिर घुम्न गए , फेवा तालको डिलमै पुगेर पनि बराही मन्दिरको दर्शन नगरी कसरी जानु? त्यसैले मन्दिर जाने निर्णय गरे र डुंगाको टिकट काटन लाईनमा बसे, पालै पालो यात्रीहरु डुंगामा चढन थाले ,म चढेको डुंगामा अरु धेरै पनि यात्रीहरु थिए तर मेरो आखा चै दुई जना एक छिन अघि छेउमा सेल्फी खिच्दै गरेको ति दार्जिलिङको शुन्दरीहरु तिर पर्यो। एउटी नेप्टी र चिम्सी थिई , अर्कीचै आर्यन जातिकी थिई, चुच्चे नाक र खुलेका आखा। राम्री देखे पछि उमेरले जति बसन्त पार गरेपनि आफु अझै २०-२२ बर्षमै छु जस्तो भ्रम मलाई मात्रै होईन सायद सबै पुरुषहरुलाई हुनुपर्छ।
कसरी बोल्ने होला भनेर सोच्दै थिए, अघिकी नेप्टीले अंकल हाम्रो फोटो खिची दिनुन प्लिज भनेर भनी
कसरी बोल्ने होला भनेर सोच्दै थिए, अघिकी नेप्टीले अंकल हाम्रो फोटो खिची दिनुन प्लिज भनेर भनी। मलाई त त्यस्ती राम्री तरुननीले एकै चोटी अंकल भन्दा त एक बाल्टीन चिसो पानी त्यो पनि आईस मिसाएर मेरो टाउकोमा घोप्ट्याएको जस्तो महशुस भयो। तर नेप्टीको बचन भईमा खस्न नपाउदै अर्की चुच्चे नाकवालीले छि कस्तो अंकल भनेकी हो, सरी दाई भनी । उसको बचनले मलाई कठ्याङग्रीएको बेलामा कम्बल ओडाएर न्यानो पारेको जस्तो महशुस भयो, मैले भने ठिकै छ, जे भन्दा पनि भै हाल्छ । अनि फेरी उसले भनी “तपाई त कस्तो भर्खरकै हुनुहुन्छ कसरी अंकल भन्नु “ ? सरी ल नरिसाउनु ल यो नेप्टीले अलि बोल्न जान्दिन के भनेर मलाई ढाडस दिई । उनीहरुको दार्जिलिङे बोलीमा यति मिठास थियो की केवल उनीहरुलाई नै सुनिरहु जस्तो लाग्ने।
ओई कल्पना हेर त ..कति राम्रो हिमाल देखिएको त्या, उसको साथीले चिच्याउदै उसलाई हिमाल हेर्न आग्रह गर्दा बल्ल मैले उसको नामकल्पना रहिछ भनेर थाहा पाए। कुम कुम सम्म कपाल छाटेर चट्ट मिलाएकी, आखामा कालो गाजल लाएकी, कानमा ठुला ठुला रिङलाएकी, गोरी, हेर्दा खाईलाग्दी थिई, पहेलो कुर्ता सलवारमा धपक्कै बलेकी थिई । कसरी उनको फोन नम्बर पाउन सकिन्छ भनेर सोच्दैथिए । डुंगा पारि पुगी सकेछ, सबै जना झर्न थाले, म पनी झरे उनीहरु पनि झरे। आ-आफ्नै बाटो लाग्यौ । म आफ्नै तरिकाले फोटो खिच्नर परेवालाई दाना खुवाउन थाले । मन्दिरमा भिड भएकोले बाहिरबाटै घन्टी बजाएर दुई हात जोडेर बराही देबीलाई कल्पना संगको मित्रता कल्पनामा मात्र सिमीत नभएर बिपनामा पनि गास्न चाहन्छु माता, प्लिज हेल्प मी भनेर दुई हात फेरी जोडे।
तर म जस्तो बिबाहित र बच्चाको बाउको यो अनुरोध स्विकार लिन जस्तो चै मलाई लागेन। देवी माताले स्विकारे पनि नकारे पनि मनको कुरो भनेर मनलाई शान्तपारे र मनलाई हलुंगो पारे।
संयोग भनौ की देवी माताको आशिर्बाद हामी फर्किदा पनि एउटै डुंगामा पर्यौ
संयोग भनौ की देवी माताको आशिर्बाद हामी फर्किदा पनि एउटै डुंगामा पर्यौ, के माग्यौ त कल्पना भगवान संग? भनेर सोधे, उ अचम्म परेर यत्रो आखा तन्काउदै मुसुक्क हास्दै म तिर हेरेर खै भगवानसंग मागेको कुरा अरुलाई भन्यो भनी पुरा हुदैन रे, त्यसैले सरी ल…भनीन, अनी हजुरलाई मेरो नाउ चै कसरी थाहा भो? भनेर सोधी । अघि तिम्रो साथीले तिम्रो नामले तिमीलाई बोलाउदा मैले मात्र होईन पुरा पोखराले नै सुनेको थियो, तिम्रो नाम मलाई मात्रै होईन पुरा पोखरालाई नै थाहा भैसक्यो भन्दिए, उ आखाले र ओठले एकै चोटी हासीमात्र रहि केही बोलीन।
फेरी फोटो सेसन चल्नथाल्यो, कल्पनाले टाईटानिक पोजमा फोटो खिच्न थाल्दा ब्यालेन्स बिग्रिएर तालमा खसी, उसको साथीले पोखरै थर्किनी गरेर चिच्याई, बचाउ बचाउ भनेर, बोटे दाई पल्लो छेउमा थिए , म चै कल्पना खसेको छेउमै थिए । म पनि एक छिन त के गरौ । के गरौ भए , केही सोचिन, म पनि झ्याम्मै हामफाले उसलाई बचाउन ।
उसलाई च्याप्प कम्मरमा च्यापेर नआत्तेउ । सबै ठिक हुन्छ भन्दै थिए । उस्ले मलाई मज्जा सॅग घाटीमा झुन्डिएर झन पानीमै पो न्याक्न खोजी । पानीमा डुबेका मान्छेले बचाउन जानेलाई पनि नराम्रो संग डुबाउदा रहेछन भनेर मैले त्यती बेलै थाहा पाए, त्यतिकैमै बोटे दाईको लामो भाटो तेर्सिदै आईपुग्यो, मैले पनि च्याप्प समाए ।
र कल्पनालाई पनि समाउन लगाए, बोटे दाईले डुंगामा उतारे खुब टाईटेनिक सेल्फी खिच्नु पर्ने ? झन्डै ज्यान गएन भनेर बोटे दाईले खुब झपारे।
किनारामा आए पछि पो ग्वा ग्वा रुन थाली । सायद झन्डै मरिन भनेर होला। ठिकै छ बैनी जे हुनु भयो अब रोएर केही हुदैन। रुने होईन अब खुशी मनाउ । नया जिबन पाएकोमा। आसुले भरिएको आखाले पुलुक्क म तिर हेर्दै । थ्याङकु दाई मेरो जीबन बचाईदिनु भएकोमा भनेर एकचोटी कृतज्ञताको अंगालो मारी।
मलाई उसले कृतज्ञताकै अंगालो मारे पनी मन फुरुङ्ग भयो तर त्यो भन्दा खुशी उसको कलकलाउदो जीवन बचाउन पाएकोमा थियो।
मलाई उसले कृतज्ञताकै अंगालो मारे पनी मन फुरुङ्ग भयो तर त्यो भन्दा खुशी उसको कलकलाउदो जीवन बचाउन पाएकोमा थियो।
उनीहरु पनि लेक साईडकै एउटा होटलमा बसेका रहेछन । बेलुका डिनर संगै खाउ है भनेर प्रस्ताब राखे । कल्पना र उनका साथीहरु एक अर्कालाई हेरेर, मौन स्विकृति दिए । बेलुका डिनरमा भेटने निधो गरेर हामी छुट्टिने भयौ । किनकी कल्पनाको लुगा पुरै भिजेको थियो, लुगा फेर्नु पर्ने थियो।
म पनि भिजेको थिए होटल गएर चेन्ज गर्नु पर्ने थियो। भरे कसरी भेटने तिम्रो फोन नम्बर देउन, म कल गर्छु भने । उस्ले फोन नम्बर दिई र मैले रिङ गरेर उसलाई मेरो नम्बर पनि सेभ गर भनेर डायल गरे तर फोनमा बज्दैन ।
तपाईले फोन गर्नु भएको नम्बर स्वीच अफगरिएको छ भनेर नेपाल टेलीकमकी दिदी बोल्छिन । मैले कल्पनालाई सोधे तिम्रो फोन त अफ छ त । अनी पो उ झस्याङ्ग भई, अघि तालमा डुब्दा फोन र सानो पर्स पनि संगै डुबेछन। उ फेरी पिल पिल गरेर रुन थाली । त्यहा दुबै जनाको खर्च धान्ने कल्पनै रहेछ । , मोबाईल त गयो गयो, पर्समा पैसा एटिम कार्ड सबै त्यही तालमा डुबेछ।
म चीनमा बस्दा सधै चिम्सा आखा र थेप्चे नाक देखेर होला,कल्पनाको जस्तो चुच्चो नाक ,ठुला ठुला आखा र लामो परेला देख्दा त मनै हररर भएर आउथ्यो। मैले कसरी हुन्छ कल्पनालाई आफ्नो मायाजालमा पारौ, कसरी उसलाई ईम्प्रेस पारौ भनेर पल पल मौका हेरी रहेको थिए। उसको मोबाईल पर्स सबै तालमा डुबे पछि, अब डुब्ने पालो कल्पनाको थियो, मेरो मायाको तालमा, त्यसैले मैले ढाडस दिदै भने तिमी बाच्नु नै ठुलो कुरा हो ।
त्यो जाबो पैसा र फोन त फेरी आई हाल्छ नि, म यही नजिकैको होटलमा बस्छु । एक छिन त्यहा जाउ त्यहा तातो तातो कफि पिएर अनि तिमी होटल जाउली भनेर हामी सबै मेरो होटल तिर लाग्यौ ।
होटलमा पुगे पछि, बिदेशबाट मैले मेरो बैनीलाई ल्याईदिएको टिसर्ट र ट्राउजर छ, त्यै चेन्ज गर । नत्र बिरामी हुन्छौ भने तर उस्ले पर्दैन भनी । हजुरले बैनीलाई ल्याईदिएको लुगा कहा मैले लगाउने भनेर मानिन । उस्को साथी प्रमिला ( नेप्टी) लाई कन्भिन्स गर्न लगाए पछि उसले बहिनीलाई अर्को नया एकजोर किनीदिने सर्तमा मेरो प्रस्ताब स्विकार गरी।अनि माथि कोठामा गईयो । उसलाई कपडा दिए र बाथरुममा गएर फेरेर आई, कस्तो उसैलाई नापेर ल्याएको जस्तो भएर फिटिङ भएछ।
बिदेशबाट भाईलाई ल्याईदिएको एउटा पुरानो आईफोन थियो त्यो पनी निकालेर दिए । लौ यो राख, तिम्रो फोन त डुबिहाल्यो । तिमी सॅग फोन पनि छैन , घरमा चिन्ता गर्लान भनेर हातमा थमाई दिए तर उसले लिनै मानिन। निकै बेर कर गरेपछि बलबल्ल त्यो फोन स्विकारी।
अनि हामी तल झर्यौ र संगै तातो कफि पियौ, त्यहाबाट निस्कीनी बेलामा २० हजार जति हातमा राखिदिए
अनि हामी तल झर्यौ र संगै तातो कफि पियौ, त्यहाबाट निस्कीनी बेलामा २० हजार जति हातमा राखिदिएर यो चै तिमीलाई सापटी भयोम कुनै दार्जिलिङ आउदा हिसाब किताब गरौला भने। उ सॅग अरु उपाए पनि त थिएन। मैले उसको मन जित्न साम दाम दण्ड भेद सबै लगाउन पछि परिन, पैसाको मलाई कुनै प्रवाह थिएन, मलाई केवल कल्पनाको मन जित्नु थियो। भरे तिनै जना डिनरमा भेटनी सल्लाहगरेर छुट्टियौ।
दिउसो पाच बजेतिर मेरो फोनमा एउटा अन्जान नम्बरबाट फोन आयो । कल्पनाको रहेछ । अघि कल्पनाको फोन नलागे पछि प्रमिलाको नम्बरमा मैले फोन गरेर मेरो नम्बर छोडेको थिए । बेलुका छ बजे म बसेकै होटलमा भेटने कुरा भयो। पाच त बजि सकेको थियो अब एकघन्टामा भेट्ने कुरा थियो। बिहानै एक चोटी नुहाई सकेको थिए, कल्पनालाई फेरी भेटने हुदा फेरी नुहाएर चट्ट पर्ने बिचार आयो। दार्ही पनि बिहान एक चोटी काटी सकेको थिए तर पनि एकचोटी फेरी एकलर्को जिलेट सरर पारेर गाला चिल्लो पारे ।
निलो जिन्स र कलेजी रङको फिटिङ टिसर्ट लाएर गुच्चीको पर्फ्युम छर्केर मङ्ग बास आउने भएर तल लबिमै गएर ६ बज्नु भन्दा पाच मिनेट पहिल्यै गएर उनको प्रतिक्षा गरे।
ठिक ६ बजे कल्पना होटलमा आई पुगिन तर उनको साथीलाई देखीन । सोधे तिम्रो साथी प्रमिला खोईत? सन्चो भएन त्यसैले आईन, के भयो त्यस्तो ? हस्पिटल लानु पर्ने होकी भनेर सोध्दा । त्यस्तो आत्तिनु पर्ने केही होईन लेडीज प्रबलम भनेर धेरै नआत्तिन भनिन। मलाई झन के खोज्छस काना आखा भनेको जस्तो भयो, कसरी प्रमीलालाई पन्छाउ जस्तो भएको थियो। कुचोले गर्नु पर्ने काम हावाले उडाएर लगेजस्तो भयो मलाई । उस्को साथी साच्चिकै बिरामी थिई की , उ मसंग मात्र प्राईभेसीमा समय बिताउन चाहन्थी त्यो चै मलाई थाहा भएन।
होटलको तेस्रो तलामा रहेको रेष्टुरेन्ट एण्ड बारमा छिर्यौ । त्यहा बाट तालको दृश्य पनि देखिदोरहेछ । कस्तो राम्रो गार्डेन मेन्टेन गरेका, क्यान्डल लाईट रोमान्टीक तर सानो स्वरमा ब्याकग्राउन्ड धुन बजिरेहको थियो । माहोल चै मेरै फेबरमा थियो, मिसन कल्पनालाई पुरा गर्नको लागी। हामीले ३ नम्बर टेबल रोजेर बस्यौ । एकै छिनमा वेटर आएर मेनु दिएर गयो। उनले एउटा भेज स्पिरिङरोल र चिकेन म:म रमैले काजु फ्राई र एउटा फ्रेन्च वाईन मगाए, अडर गर्नु भन्दा पहिल्यै मैले कल्पना संग सल्लाह गरेर वाईनको लागी अनुमति लिई सकेको थिए।
चिसो वाईन र तातो काजु फ्राई ५ मिनेटमै ल्याई दियो । वेटरले वाईन खोलेर दुईटा ग्लासमा हालि दियो। आज डुब्दा डुब्दै मरेर बाचेकी कल्पनाले नया जिबन पाएकी थिई । उस्ले उस्को लागी आफ्नो जीबनको प्रवाह नगरी तालमा कुदने निस्वार्थी साथी पाएकी थिई । मैले पनि मेरो सपनाकी राज कुमारी पाएको थिए। हामी सबै कुरा एकै साथ मनाउदै थियौ । गिलास उठाए र चियर्स गरेर एक एक घुट पिएर वाईनको शुरुवात गर्यौ। कस्तो टर्रो वाईन, सायद म बिरलै पिउने हुनाले होला, उस्ले र मैले मुख एकै चोटी बिगार्न पुगेछौ, सायद उसले पनि पहिलै पिउने गर्दिनथी।
बिस्तारी समय ढल्किदै गयो, यता वाईनको बोतल पनी सकिदै गयो। यस अन्तरालमा हामी बिच एक आपसमा धेरै कुराहरु साटासाट भए। एक अर्कालाई नजिक बाट बुझ्ने र चिन्ने मौका पायौ।उनी मैले गरेका संघर्ष र मैले पाएको सफलताबाट निक्कै प्रभाबितल बनिन। मेरो खुब तारिफ गरिन, मैले पनि उनलाई ब्युटी बिथ ब्रेनको उपमा दिदा मख्ख थिईन ।
६ बजे देखी बसेको ९ बजी सकेछ ,रात, वाईन र कामुकता एकै साथ चढ्दै थियो।
६ बजे देखी बसेको ९ बजी सकेछ ,रात, वाईन र कामुकता एकै साथ चढ्दै थियो। वेटरलाई बोलाएर २०० रुपिया टिप्स र रुम नम्बर दिएर बिल मेरो नाममा जम्मा गर्न लगाए। जाने बेलामा एक चोटी गुडबाई टाईट हग गर्न मन लाग्यो । उनलाई एकचोटी मज्जालो छातिमा टासेर टाईट हग गरे ।
यति टाईट की उनको मुटु रमेरो मुटु धड्कीएको दुबैले महसुस गर्न सक्थे । घडी त हेरीन तर अन्दाजी २-३ मिनेट मज्जासंग अंगालोमा कसीरहे। उनको कपालको सेम्पुको बासनाले मलाई झन उत्तेजित बनाई रहेको थियो । अंगालोमा हामी निशब्द थियौ । मौन रह्ययौ, मलाई एक छिन पनी उनीलाई छोडेन मन लागेन ।
अनी मैले भने प्लीज डन्ट गो, आई वान्ट टु बि विथ यु भने । उसले सायद मेरो यही अनुरोध कुरेर बसेकी थिई । मेरो प्रस्ताब सुन्ने बित्तिकै मेरो अनुहारमा पुलुक्क हेरी र भनी “ आर यु सिरियस? अफकोर्स एस भने , अनी हामी माथी मेरो रुममा गईयो। भित्र छिर्ने बित्तिकै फेरी एक चोटी टाईट हग गरे, यसपाली हगमा मात्र सिमीत रहेन । गाला, निधार,आखा, नाक कान, ओठ उनको अनुहारको कुनै अंग बाकि रहेन। सबै ठाउमा निरन्तर चुम्बन बर्साउन थाले।
उनी लत्रक्क पर्न थालीन। दुबैको सास फुल्ल थाल्यो ,। बिस्तारै कपडा पनि खुल्न थाल्यो, उनलाई बिस्तारै बेडमा उचालेर लिएर गए । उनी लाजले सिरक भित्र पसेर लुकिन र पहिला बत्ति निभाउन भनिन ।
म उनीलाई पाउन यति हतार र मत्त भएको थिएकी उनले भनेको भएको ठाको त के पुरै होटलकै बत्ति पनि निभाई दिन सक्थे। अनि बेडमा म पनि घुर्सिए ।
अघि उनको अनुहारमा मात्र सिमित मेरो ओठहरु घाटी हुदै तल ओराला लाग्ने क्रममा थिए। कति खेर पाउ सम्म पुगेछु पत्तै भएन, फेरी पाउबाट सुरु गरेर म पुन शिर सम्म आई पुगेछु। यसरी शिर देखी पाउ सम्म पु्ग्दा मलाई दार्जिलिङको टाईगर हिल, बोटनिकल गार्डेन, सुकिया पोखरी ति सबै ठाउलाई पुन साक्षात्कार गरेजस्तो भयो।
मलाई बिश्वासै हुन सकिरहेको थिएन की बिहान देखेको सुन्दरी अहिले मेरो अंगालोमा छे भनेर
मलाई बिश्वासै हुन सकिरहेको थिएन की बिहान देखेको सुन्दरी अहिले मेरो अंगालोमा छे भनेर । राम्री पनी यति राम्री की अहिलेकामै हु भन्ने हट र सेक्सी हिरोईनहरु पनि उनका अगाडी फिका लाग्थे। सायद पहाडकी रानी दार्जिलिङको हावा पानि सफा सुन्दर र स्वच्छभएर होला, उनको अनुहारमा त्यति राम्रो चमक आएको।
यस अघिका चुम्बन र कड्लिङ एपिटाईजरका कार्यक्रम सकेर अब हामी मेन कोर्स खानी तयारीमा थियौ। म झनै झनै उत्साहित थिए, धेरैबेर पछिको कसरत र कडा मिहिनेत पछि बल्ल बल्ल मेन कोर्स चाख्न पाईयो ।
सायद यो उनको पहिलो चोटी हुनुपर्छ । उनलाई धेरै पिडा भएको थियो । कडापरिश्रमले गर्दा एसीवाला कोठामा पनि हामीले सिरक फाल्नु परेको थियो। पाच मिनेट पहिला सम्म म जंगलको राजासिंह जस्तो थिए ।
जोशिलो , फुर्तिलो, आक्रमक तर अहिले म मायाको राजा रुजेको बिरालो जस्तो लुत्रुक्क परेको थिए । म स्खलित थिए, म निर्वस्त्र उत्तानो परेर हात खुट्टा फालेर पल्टीदा उनी पनि मेरो छाति माथि टाउको राख्दा मेरो मुटुको धड्कनले, कल्पना यु आर दिमोस्ट ब्युटीफुल गर्ल ईन द वल्ड भनेको पक्कै सुनेको हुनुपर्छ।
तिमीलाई सधै यसरी नै माया गरिरहने छु भनेको पनि सुनेको हुनु पर्छ। एकछिन केहिबेर माया र सपनाको कुराहरु गर्दै थियौ, यत्तिकैमा हामी फेरी दुईबाट एक हुदै थियौ । भर्खरै म मायाको सागरमा डुब्दै थिए। बाहिर ढोकामा नक नक आवाज आयो । एक छिन चुप लागेर बस्यौ तर फेरी एक छिन पछि फेरी ढोक ढक ढक गर्यो । अब चै सात्तो गयो,दिमागमा पुलिस हुनु पर्छ भन्ने लाग्यो,उनलाई बाथरुममा लुकाएर म ढोका हल्का खोलेर चियाएको त , त्यै होटलको एउटा गेस्ट मातेर आफ्नो कोठा भनेर हाम्रो कोठा ढकढकाएको रहेछ ।
पछि उस्को बुढिले उसलाई तानेर लगीन, सरी भन्दै गए। उनीलाई बाथरुमबाट आउन भने हामी दुबै खित्का छोडेर खुब हास्यौ । हामी पुन: अघि बिचमै छोडेको प्रोजेक्ट फेरी पुरा गर्न तर्फ लाग्यौ……धेरै बेर जाग्यौ…….क्रमश:
नबिन बिक,चीन
हाल अमेरिका
Navin BK
प्रतिक्रिया