कहिले सम्झे रिस उठ्छ,कहिले सम्झे हाँसाे उँठछ
तिम्राे धाेका मायाालाई कहिल्यै बिर्सनै नसक्ने भए म
तिम्राे धाेका मायाले मेराे मन पिराेलिन्छ र आँखा भरी आँशु आउँछ
हुन त हामी दुई बिच एक तर्फि माया रहेछ
त्यसैले हाेला याे सफल हुन नसकेकाे
तिम्राे धाेका मायाले गर्दा हाेला अरु केटालाई पनि उस्तै देख्ने गर्छु
माया प्रेम भन्ने कुरामा पनि नै नफरतै नफरत जागेर आउँछ
बिर्सन तिमिलाई धेरै काेसिस गरिराखेकाे छु
यति भन्न चाहन्छु मलाई जस्ताे अरु केटिलाई धाेका नदिनु,
हाँसिखुसि बस्नु र सुखमय दाम्पति जिन्दगी बिताउनु र
जिन्दगीमा सधै अगाडि बडिराख्नु।।
-स्मृति राठौर
प्रतिक्रिया