सिन्धुपाल्चोकमा जोडियो बाढीको पूर्व सूचना दिन साइरन

इनेप्लिज २०७८ असार १८ गते १०:४१ मा प्रकाशित

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिनका लागि साइरन जोडेको छ।

बाढीको पूर्व सूचना पाएसँगै मानिस सुरक्षित स्थानतर्फ जानसक्ने र मानवीय क्षति कम हुने भएकाले साइरन जोडिएको नगरपालिकाले बताएको छ।

असार १ गते सिन्धुपाल्चोकमा बाढीमा परी पाँच जनाले ज्यान गुमाएका थिए।

प्रतिक्रिया