मुक्तक-हाँसेको छैन म
शारदा के.सी
२०७८ असार १५ गते ०:१६ मा प्रकाशित

हाँसेको छैन म यहाँ साँझ बाचेको मात्र छु
ति तिम्रा मायारुपि यादहरु मुटु भित्रै साँचेको
मेरो खुशी हाँसो सबै मै संग पिडा पो बन्यो
आँशुको सागरमा डुबेर नि साँझ हाँसेको छु!
शारदा के.सी
काठमाडौं
प्रतिक्रिया