मेलम्चीका बाढीपीडितलाई काठमाडौं महानगरपालिकाको दुई करोड सहयोग

इनेप्लिज २०७८ असार ३ गते ११:२९ मा प्रकाशित

काठमाडौं । काठमाडौँ महानगरपालिकाले राहत तथा उद्धारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड रुपैया सहयोग गर्ने घोषणा गरेको छ। बिहिबार महानगरपालिकाको नगरसभाको नवौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त घोषणा गरेका हुन्। गत मङ्गलबार मेलम्ची नदीमा आएको बाढीले गरेको ठूलो धनजनको क्षतिपछि महानगर प्रमुख शाक्यले बाढीका पीडिहरुका लागि उक्त रकम दिने घोषणा […]

प्रतिक्रिया