होटल मिड पोइन्टको तर्फबाट प्रहरी चौकीलाई स्वास्थ सामाग्री बितरण
इनेप्लिज
२०७८ असार १ गते १०:१८ मा प्रकाशित
विश्वव्यापी रुपमा फैलिरहेको कोभिड-१९ को महामारीबाट बच्न,रोकथाम गर्न,सुरक्षा मापदण्डको पालना गर्न सचेतना आवश्यक परेको अवस्थामा बाजुरा जिल्लाको हिमाली गाउपालिका धुलाचौर स्थीत प्रहरी चौकीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ।मिड पोइन्ट मल्ल होटल एण्ड रेस्टुरेन्टका मालिक द्वारा बितरण गरिएको नारायण दत्त उपाध्याले जानकारी दिए,दोस्रो लहरमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण गर्न सो स्वास्थ समाग्रि बितरण गरिएको हो।
मिड पोइन्ट मल्ल होटल एण्ड रेस्टुरेन्टका मालिक गणेश बहादुर मल्लका तर्फबाट स्वास्थ सामग्री माक्स र सेनिटाइजर हिमाली गाउपालिका धुलाचौर प्रहरी चौकीलाई हस्तान्त्रण गरिएको हो।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया