कोरोना महामारी कहिले सकिन्छ त ?

इनेप्लिज २०७८ जेठ ५ गते १०:४९ मा प्रकाशित

मानब सभ्यताको ईतिहासमा हरेक १०० बर्षको अन्तरालमा रोगब्याधी महामारीहरु आइनै राख्दछन्।इबोला,स्वाइनफुलु,एड्स,जस्ता महामारीहरु यो भन्दा अगाडि पनि आएकै हुन्।प्रकृतिसँग सिगौरी खेल्दा र आयुर्वेदलाई बेवास्ता गर्दा पटक पटक संसारका मानिसहरुले ठुलो धनजनको क्षति ब्यहोर्न परेको हो।झन, पश्चिमेली औषधी माफियाहरुले सृजना गरेको कृतिम आतंकले गर्दा संसारभरका मानिसहरु आतंकित भएका हुन्।GAVI / WHO जस्ता स्वास्थ्य संगठनहरु पनि अमेरिकाको धनाडय बर्गहरु बाट परिचालित छन्।उनीहरुकै हैकम चल्दछ र विश्व बजारनै आफ्नो मुठ्ठीमा राखेका छन्।स्वास्थय सामाग्री र औषधीको नाममा करोडौ मानिसहरुको ज्यान लिएका छन्।उदाहरणको लागि, बिल गेट्स फाउण्डेशनले जनसंख्या नियन्त्रणको लागि भन्दै अफ्रिकी बालबच्चामा लगाइएको खोपले ३ करोड भन्दा बढी बालबालिकाहरु मरे।जुन बिषयले बिल गेट्सलाई ज्यानमारा मुद्रा पनि लागेको छ।त्यसै गरी,AIDS भन्ने कृतिम रोग सृजना गरी AIDS  को खोप बेचेर ती औषधी माफियाहरुले अरबौ डलर कमाएका थिए।तर डा.विश्वरुप राय चौधरीले AIDS – the greatest lie of 21st century”  नामक पुस्तक निकालेर ती माफियाहरुको कालो कुर्ततको पर्दाफास गरेका छन्।

एक्काइसौं शताब्दीको ठूलो झुट नै AIDS को औषधी भनेर मानब जगतलाई सचेत गराएका छन्।बल्ल मानिसहरुले यो ब्क्ष्म्क् कुनै रोग नभई कृतिम रोग खडागरी गरिएको व्यापार भन्ने कुरा बुझ्न थालेका छन्।वास्तवमा,अमेरिकी संस्था (National Health and Research Institute) n] Dr. Robert Gellow  ले म्च। च्यदभचत न्भिियध लाई प्रलोभनमा पारी AIDS Virus  को सृजना गरेको थियो ।त्यसको लगत्तै,Dr. Lock Montecnor n]] ‘NO HIV AIDS’  भन्ने पुस्तक लेखे । जुन पुस्तकले नोबेल पुरस्कार पनि प्राप्त गर्यो ।

अतः पश्चिमेली औषधी बिक्रेता माफियाहरुले फैलाएको आतंकको रुपमा यो Covid-19 पनि परेको छ।किनकी २०१६ मा नै ऋयखष्म भन्ने महामारीको बारेमा चलचित्र पनि बनिसकेको थियो।पश्चिमेली औषधी भनेको मन्द बिष हो भनेर उनीहरुको षडयन्त्र बुझ्न सके साथै आयुर्वेद औषधी सेवन गरेर प्राकृतिक जीवन शैली अपनाए यो Covid-19 देखि डराउनु भने पर्दैन।तर हरेक कुराको फाइदा र बेफाइदा भए जस्तै कोरोनाको महामारीले मानिसहरुलाई आस्तिक बनाएको छ। प्राकृतिक सन्तुलन कायम गर्नु थियो,मानबताको पाठ पढाउनु थियो र हाम्रो वैदिक शिक्षा (आयुर्वेद) बिश्वमा चिनाउनु थियो– यो महामारीले मानिसहरुलाई कान निमोठी निमोठी सत्यको बाटोमा हिडन अभिप्रेरित गर्यो।

प्रतिक्रिया