नेपालको सेनाहरुलाई नेपालप्रति चासो नभएको अवस्था देखिन्छ ?

इनेप्लिज २०७८ वैशाख १८ गते १५:२४ मा प्रकाशित

 

मुलुकमा सैनिक शासनको आवश्यकता पनि कति भनियो कति भनियो ? सेनाहरु आउ देश बचाउ कति भनियो ? कति भनियो ? सेनाहरु संग कति गुहार मागियो ? नेपालको सेनाहरुलाई नेपाल प्रति चासो नभएको अवस्था देखिन्छ । मुलुकमा जेसुकै होस भन्नेमा सबैजना छन । मुलुकको स्वाधीनता र अखण्डताको जिम्मा लिएको नेपालका सेनाहरुलाई मुलुकप्रति चासो छैन भने म त सर्वसाधारण नागरिक भीर बाट खस्नेलाई राम राम भन्न सकिन्छ जोगाउन जान सकिन्न ?

स्वतन्त्र नेपाल नागरिक:राकेश कुमार शर्मा ।

प्रतिक्रिया